सिन्धुपाल्चोक -जुगल गाउँपालिका वडा नं ६ उतरी भेगमा रहेको दुर्गम गाउँमा जेरीको रोड संस्थाका सस्थापक आशिष लामाको पहलमा विगत ३ वर्ष देखि प्रत्येक महिनाको २ पटक निःशुल्क स्वास्थ्य उपचार दिँदै जुगल ६ हगाम ,हाप्रा बासीहरुलाई...बाँकी
काडमाडौं – २४ घण्टामा देशभर थप १३ सय ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा महिला ४६४ र पुरुष ८९५ रहेका छन् । यससँगै देशभर कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको शुक्रबारको...बाँकी
काठमाडौँ – सामूहिक बलात्कारको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। १९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी वृत्त थानकोटले मुगु सोरु गाउँपालिका १० घर भई चन्द्रागिरी...बाँकी
ललितपुर -रातो मत्स्येन्द्रनाथको रथयात्रा नगरी क्षमापूजा मात्र गरेर देवतालाई बुङमती पुर्याउने पाटनका विभिन्न १८ जातीय खल:बीच सहमति भएको छ । जसअनुसार शुक्रबार क्षमापूजा सम्पन्न गरिएको छ । कर्फ्युबीच केही सरोकारवाला व्यक्तिको उपस्थितिमा क्षमापूजा गरिएको हो । ज्यापू, ताम्राकार, सिकमी, बाराही,...बाँकी
रबिन्द्र बराल – माेरङका रंगेली नगरपालिका १ स्थित जमुवा टाेलमा वसाेबास गर्दा आएका लाल किस्कुकी ६ बर्षिय छाेरी सभ्यता किस्कुकाे मुटुमा प्वाल परेपछि आर्थिक अभावका कारण उपचार हुन सकेको छैन । डेढ बर्ष अगाडीदेखि स्वास्थ्यमा...बाँकी
काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले बागलुङको ढोरपाटन नगरपालिका वडा नं ९ भुसुण्डे, दुनापोखरा, लाकुरीबोटमा अविरल बर्षापछिको पहिरो र सुकुर्दुङ खोलामा आएको बाढीले १२ जनाको मृत्य र ४१ जना बेपत्ता भएको खबरले मर्माहत बनाएको बताउनुभएको छ।...बाँकी
नविन शाही/सुर्खेत – वीरेन्द्रनगर नगरपालिका कार्यालयले अर्काको जग्गामा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) गरी रकम अनियमितता गरेको पाइएको छ। नगरपालिका कार्यालयलाई भोगचलन गर्न स्वीकृत नभएकै कानूनी प्रावधानलाई लत्याएर प्रमुख प्रशासकीय अधिकृत र कार्यालयका कर्मचारीको मिलेमतोमा भवनको...बाँकी
वि.सं.२०७७ साल भदौ १८ गते बिहीबार | सन् २०२० सेप्टेम्बर ३ तारीख | नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक...बाँकी
काठमाण्डौ । बेलायत सरकारले कोरोनाको कारण जनाउँदै ब्रिगेड अफ गोर्खाजले यस पटक ब्रिटिस आर्मीमा ३ सय ४० र सिंगापुर पुलिस फोर्समा १ सय ४० जना मात्र भर्ती गर्ने भएको छ । ब्रिटिस आर्मी मुख्यालयले मंगलबार...बाँकी
दूर्गा श्रेष्ठ सिन्धुपाल्चोक – जुगल २ लिदीमा गत साउन ३० गते विहान जुगल गाउँपालिकाको लिदीमा गएको भीषण पहिरोमा परि ३७ घर पुरिंदा घरसँगै पुरिएर ३९ बेपत्ता भएका मध्य ३७ जनाको शव फेला परेको छ भने...बाँकी