News Portal

दुर्गापुरीमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु

हिमालीसंचार संवाददाता
३६४ पटक

उर्लाबारी – उर्लाबारी बरडंगा सकड खण्ड अन्तरर्गत मोरङको उर्लाबारी – ९, दुर्गापुरीमा शुक्रवार बिहान ट्रकको ठक्करबाट एक युवाको ज्यान गएको छ ।

दक्षिण दिशाबाट आईरहेको ना ४ ख ३४४३ नम्बरको ट्रकले प्रदेश नम्बर १०२४१ प २२२९ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक उर्लाबारी-९ कै देउकुमार लिम्बु‘मंगल’को ज्यान गएको हो । 

बिहान ६:४० मा ट्रकको ठक्करबाट गम्भिर घाईते भएका लिम्बूको बिएण्डसी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धब पोखरेलले जानकारी दिए । ठक्कर दिने ट्रकका चालक रेवत प्रसाद सुवेदी र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस्

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...

तीन दिनदेखि सम्पर्कविहीन प्रहरी जवान मृत अवस्थामा फेला

दाङ, माघ ११ – जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक प्रहरी जवान मृत अवस्थामा फेला...

आज २०८२ साल माघ ११ गतेको राशिफल

आज माघ ११, २०८२ (जनवरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...