News Portal

गृहपृष्ठ समाचार, समाज, स्वास्थ्य

खोटाङ सेवा समाज यूकेले खोटाङलाई ११लाखकाे स्वास्थ्य सामग्री उपलव्ध गरायाे

खोटाङ – खोटाङ सेवा समाज यूकेले खोटाङलाई कोभिड–१९ को रोकथाम तथा न्यूनीकरणका क्रममा उपयोग हुने ११ लाखभन्दा बढीको स्वास्थ्य सामग्री उपलव्ध गराएको छ । कोभिड–१९ को संक्रमणबाट बाँच्न र बचाउनका लागि खोटाङ सेवा समाज यूकेले...बाँकी

खोटाङ सेवा समाज बेलायतद्वारा खोटाङ जिल्लाका लागि स्वास्थ्य सामग्री सहयोग

खोटाङ – खोटाङ सेवा समाज बेलायतले जिल्ला अस्पताल खोटाङलाई स्वास्थ्या सामग्री सहयोग गरेको छ। खोटाङ घर भई बेलायतलाई कर्मथलो बनाई रहेका नेपालीहरुको साझा संस्था खोटाङ सेवा समाज बेलायतद्वारा ११ लाख ४६ हजार २ सय रुपैयाँ...बाँकी

अन्तर्राष्ट्रिय झापाली समाजद्धारा २३ लाख बराबरको  स्वस्थ्य सामग्री सहयोग

काठमाडौं -विश्वका विभिन्न राष्ट्रमा रहेका झापालीहरुको साझा छाता संस्था अन्तर्राष्ट्रिय झापाली समाजले कोरोनाबाट जिल्लाबासीको जीवन बचाउनका लागि २३ लाख रुपैयाँ बराबरको विभिन्न सामग्री सहयोग प्रदान गरेको छ । एक का लागि एक अभियानले स्थापना गरेको...बाँकी

रंगेलीमा चिनिया अनुदानमा प्राप्त “भेरो सेल” खोप लगाउन शुरु

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका चिनियाँ अनुदानमा प्राप्त भएको कोभिड-१९ विरुद्धको खोप ‘भेरो सेल’  रंगेली नगरपालिका भित्र आजदेखि लगाउन सुरु गरिएको छ । संघीय सरकारले देशव्यापी रुपमा सुरु गरेको खोप अभियान अन्तर्गत  रंगेली कोभिड...बाँकी

हङकङमा दुबै डोज भ्याक्सिन लाउने स्थानीय व्यक्तिलाई पुरस्कारको धोषणा

युवा राई/हङकङ – हङकङका नागरिकले भ्याक्सिन लाउन उदासीनता देखाएपछि जर्मनमा उत्पादित बायोएण्डटेक भ्याक्सिनको लाखौं डोज भ्याक्सिनको आगामि अगष्ट ११ तारिखदेखि म्याद सकिदैछ । हङकङ सरकारको परियोजना सफल पार्न दुबै डोज भ्याक्सिन लाउने हङकङका स्थानीय व्यक्तिलाई...बाँकी

गैर आवासीय नेपाली संघ मकाउले स्वास्थ्या सामाग्री नेपाल पठायो, एक हप्ता भित्र नेपाल पुग्ने

मकाउ  – गैरआवासीय नेपाली संघ मकाउको अनुरोध र पहलमा मकाउमा कार्यरत नेपाली सहयोगी व्यक्तित्व एवम् मकाउमा संगठीत विभिन्न संघ संस्थाको समन्वय र सहकार्यमा कोभिड-१९ नियन्त्रण तथा व्याबस्थापनका लागि आर्थिक रकम संकलन गरी ५ थान अक्सिजन...बाँकी

आज वि.सं २०७८ साल जेठ २६ गते बुधवार, सन् २०२१ जुन ९ तारिख

उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ आत्मविश्वासको कमीले पछि परिएला। काममा बलजफ्ती गर्दा पनि समस्यामा परिनेछ। ईर्ष्या गर्नेहरूबाट जोगिएर अघि बढ्नुहोला। शुभचिन्तकहरूको भावनालाई विचार गरेर काम...बाँकी

लोपोन्मुख लुङखिम भाषाका ज्ञाता मुन्दुमविद् राईको निधन

काठमाण्डौ – नेपालको एक लोपान्मुख लुङखिम भाषाको ज्ञाता मुन्दुमविद् नन्दलाल लुङखिम राईको ९३ बर्षको उमेरमा निधन भएको छ । पुर्वाञ्चलको सूर्योदय नगरपालिका वडा न. १० इलाम आहाले स्थित शनिबार राती राईको निज निवासमा उनको निधन...बाँकी

धरानमा आजदेखि चिनिया भेरो सेल खोप लगाउन शुरु

अविन माबो/धरान – धरान उपमहानगरपालिका धरानमा चिनियाँ अनुदानमा प्राप्त सहयोग कोभिड-१९ विरुद्धको खोप ‘भेरो सेल’ धरान उपमहानगरपालिका भित्र  लगाउन सुरु गरिएको छ । संघीय सरकारले देशव्यापी रुपमा सुरु गरेको खोप अभियानअन्र्तगत धरानको छाताचोकस्थित स्वास्थ्य चौकीमा...बाँकी

थुलुङ राई भाषाको पठनपाठन शुरु, समुदायको सहयोग नहुदा थप चुनौति

काठमाडौ – प्रदेश नं. १ का जिल्ला सोलुखुम्बु र खोटाङमा थुलुङ भाषाको पठनपाठन भइरहेको छ । विस २०७५ सालमा शुरु गरिएको थुलुङ-भाषा प्रदेशका दुई जिल्लाका १५ वटा सामुदायिक विद्यालयहरुमा तीन कक्षासम्म पठनपाठन भइरहेको छ ।...बाँकी