News Portal

कराँतेका संस्थापक गुरु बज्राचार्यको कोरोना संक्रमणका कारण निधन

हिमालीसंचार संवाददाता
३८४ पटक

काठमाण्डौ – क्योकुशिन कराँतेका संस्थापक गुरु रामजी बज्राचार्यको कोरोना संक्रमण कारण निधन भएको छ।

उनलाई केहिदिन अगाडी कोरोना संक्रमण पुष्टि भएपछि ललितपुर महालक्ष्मीस्थान अगाडिको गणेशमान हस्पिटलमा आइसियुमा राखेर उपचार गरिएको थियो।

गणेशमान हस्पिटलको भेन्टिलेटर खाली नभएपछि हिजो बेलुकी एपीएफ हस्पिटल लगिएको थियो। एपीएफ हस्पिटलको भेन्टिलेटरमा राखेर उपचार हुँदै गर्दा उनको निधन भएको हो।

प्रतिकृया दिनुहोस्

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...