माेरङ – रबिन्द्र बराल -२०७१ सालमा स्थापना भएको सबिता देवि अग्रवाल ट्रसले माेरङकाे रंगेली नगरपालिका ९ स्थित दाेहमना वजार नजिकै रहेको बगान टाेलकाे सुकुम्बासी बस्तिमा बसाेवास गर्दे आईरहेका देव नारायण ऋसिदेवकाे परिवर अतिविपन्न रहेको र...बाँकी
दुबई– भनिन्छ धन हुनेसँग मन हुँदैन अनि मन हुनेसँग धन हुँदैन तर लमजुङ स्थायी घर भई हाल युएईको नेपाली व्यावसायिक क्षेत्रमा ४ बटा रेस्टुरेन्ट संचालन गर्दै आएका मनकारी व्यावसायिक व्याक्तित्व महेन्द्र पौडेलले आफुले कमाएको धनको...बाँकी
जर्मनी। युद्धग्रस्त युक्रेनमा रहेका नेपालीहरु सुरक्षित रहेको जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले जनाएको छ। युक्रेनमा रहेका नेपालीहरु मध्ये अहिलेसम्म २२५ जना सम्पर्कमा आएको र उनीहरु सुरक्षित रहेको दूतावासले जनाएको हो। केही नेपालीहरु पोल्याण्ड, स्लोभाकिया, हंगेरी र...बाँकी
काठमाडौं। अभिनेता पल शाहले प्रहरीमा ‘आत्मसमर्पण’ गर्ने बताएका छन्। एक नाबालिग गायिकाले जबरजस्ती करणीको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएपछि ‘फरार’ रहेका शाहले आज आइतबार प्रहरीमा आत्मसमर्पण गर्ने बताएका हुन्। सामाजिक सञ्जालमार्फत उनले...बाँकी
रितेश त्रिपाठी, वीरगन्ज। नेपाली सेना र नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका राष्ट्रसेवक पहिलोपटक स्वदेशमैं बनेको ‘युनिफर्म’ (विभागीय पोषाक) लगाउन पाएका छन्। यस्तो पोशाकका लागि आवश्यक कपडा नेपालमैं उत्पादन हुन थालेको छ। आपूर्तीकर्ताले पर्सा बारा...बाँकी
उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्ला। अरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्।...बाँकी
धादिङ – गुण्डा नाइके राधाकृष्ण भण्डारी उर्फ राधे समुहले धादिङको निलकण्ठ नगरपालिका पुछार बजारमा एक युवालाई निर्घात कुटपिट गरेको छ। शुक्रबार बेलुका ९ बजेतिर पुचारबजारस्थित ब्रदर्श दोहोरी साझमा आफ्नो समुहसहित पुगेका भण्डारीले दोहोरी संचालक विनोद...बाँकी
कुवेत सिटी। नेपाल र कुवेतको कूटनीतिक सम्बन्ध स्थापनाको ५० औँ वार्षिकोत्सवको सन्दर्भमा हिजो आयोजित कार्यक्रम नेपाली दुतवास कुवेतकाे हलमा सम्पन भयाे। ५०औं वार्षिकोत्सवको अध्यक्षता नेपाली दुताबास कुवेतका महामहिम दुर्गाप्रसाद भण्डारीले गर्नुभएको थियो। कार्यक्रममा प्रवासी नेपाली...बाँकी
युएई,दुबई। देरा दुबईस्थित युनियनमा संचालित नमस्ते रेस्टुरेन्टले सफलतापुर्वक ६ वर्ष पूरा गरी सातौ वर्षमा पाइला चालेको छ। मौलिक नेपाली खानाका स्वादिष्ट परिकारहरुको बिक्रीवितरण गर्ने नमस्ते रेस्टुरेन्ट युएईमा कार्यरत नेपालीहरुको रोजाईको रेस्टुरेन्ट बन्न सफल भएको छ।...बाँकी
काठमाडौँ। सरकारले अबदेखि वैदेशिक रोजगारीमा जाने कामदारहरुको पीसीआर परीक्षण निःशुल्क गर्ने भएको छ। आज (शुक्रबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यमन्त्री स्तरीय निर्णय गर्दै निःशुल्क पीसीआर परीक्षणको व्यवस्था गरेको हो। संविधानको धार ५१ अन्तर्गत नागरिकलाई स्वास्थ्य...बाँकी