काठमाडौं। साउदी अरेबियाले नेपाल वायुसेवा निगमलाई उडान अनुमति प्रदान गरेको छ। साउदी अरेबियाको नागरिक उड्डयन नियामक निकाय जनरल अथोरिटी अफ सिभिल एभिएशन (जेएसिए) ले आज नेवानिलाई आज उडानको अनुमति दिएको हो। जेएसिएबाट प्राप्त अनुमतिअनुसार नेवानिले...बाँकी
सिमोन भट्टराई/ताप्लेजुङ – ताप्लेजुङस्थित तमोर नदीमा लगाएको काठको फड्के (कच्ची काठेपुल) तर्नेक्रममा खसेर एक युवकको ज्यान गएको छ। ज्यान जानेमा फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिमका ३७ वर्षीय सुरबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। प्रहरीका...बाँकी
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्षहरु शेष घले र देवमान हिराचनले गैरआवासीय नेपाली संघमा जारी गम्भीर संकट आइलागेको भन्दै भेला बोलाएका छन्। भेलामा गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद (एनसीसी)का अध्यक्षहरुलाई निम्ता गरिएको छ। गत...बाँकी
कुवेत सिटी। युएईमा पक्राउ परी जेल सजाय सुनाइएका पत्रकार उमाकान्त पाण्डेको रिहाइको लागि विदेशस्थित नेपाल पत्रकार महासंघका शाखाहरुले आवाज उठाएका छन्। महासंघका विभिन्न ८ देशका वैदेशिक शाखाले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै पाण्डेलाई अन्यायोचित ढंगले...बाँकी
अबुधाबी – युएईको राजधानी अबुधाबीको केन्द्र इलेक्ट्रा एरियामा रियल स्टेटको क्षेत्रमा केशव कार्की बिगत १ दशकदेखि जमेर बसेका छन् । करिब ९ वर्ष अनौपचारिक ढंगले सीमित भवनहरु ठेक्कामा लिएर रियल स्टेटको क्षेत्रमा छिरेका कार्कीले गत...बाँकी
उदयपुर। उदयपुरमा एक गर्भवति महिलाको ज्यान गएको छ। सुत्केरी व्यथा लागेपछि ३ दिनअघि जिल्ला अस्पताल भर्ना भएकी उदयपुरगढी गाउँपालिका-७ नेपालटारकी ३२ वर्षीया सिता कार्कीको शुक्रबार बिहान २ बजे मृत्यु भएको हो। मृत्युको कारण अस्पतालले अहिलेसम्म...बाँकी
कुवेत – रगतबिनाको जीवनको कल्पना पनि गर्न सकिँदैन। स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ। आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो। नेपाली राजदूतावास कुवेतको आयोजना तथा कुवेतमा कार्यरत नेपाली...बाँकी
काठमाडौं। सदस्यता र मतदाता छनोटका विषयमा देखिएको विवाद निरुपण हुन नसक्दा गैरआवासीय नेपाली संघ (एनआरएनए) फुटको संघारमा पुगेको छ। सदस्यता विवाद समाधान गरी निर्वाचन गराउन पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा उच्चस्तरीय समिति बनेको थियो। तर समितिले...बाँकी
काठमाडौं। नेपालको निजामती प्रशासनमा ७० प्रतिशत कर्मचारी खराब प्रवृत्तिको रहेको पाइएको छ। हाल रहेका १ लाख बढी निजामती कर्मचारीमा ३० प्रतिशत कर्मचारी मात्रै काम र पेसाप्रति जिम्मेवार रहेको पाइएको हो। सरकारकै उच्च प्रशासकहरूले गरेको एक...बाँकी
झापा। झापाको अर्जुनधारा नगरपालिका-५ मा नौ वर्षीय बालक आकाश चौधरीलाई साङ्लोले बाँधेर राखिएको छ। केही महिना अघिदेखि शारीरिक रुपमा अस्वभाविक परिर्वतन आएसँगै उनलाई फलामको साङ्लोले बाँधेर राखिएको हो। उनका बुबा सेवुलालका अनुसार आकाश घर छाडेर...बाँकी