खोटाङ। प्रेसरले गम्भीर बनेका खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरी वातिखुमका पहलमान गिरीको उपचारमा आर्थिक समस्या समस्या भएको छ। गोठालो गएका बेला २२ फागुनमा प्रेसरले ढलेका गिरीको उपचारमा आर्थिक समस्या भएको हो। छिमेकी तथा आफन्तको सहयोगमा...बाँकी
काठमाडौँ। गैर आवासीय नेपाली संघ (एनआरएनए)का प्रमुख संरक्षक शेष घलेले संघको केन्द्रीय समितिको निर्वाचन गराउन निर्वाचन समिति पुनर्गठन गरेका छन्। गैर आवासीय नेपाली संघको विधान २००३ (२०२१ संशोधन सहित)को धारा १६.१.४ अनुसार उनले निर्वाचन समिति...बाँकी
राधा खनाल काठमाडौं। २०५८ जेठ १९ गते बेलुकी नारायणहिटी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्र शाहको वंश विनाश भएको थियो। उक्त दरबार हत्याकाण्ड भएको २० वर्ष पूरा भइसक्यो। तर, कसले हत्या गर्यो भन्ने अझै पत्ता लागेको छैन। यसबारेका...बाँकी
श्यामल कुमार गिरी बारा – बीरगंज महानगर पालिका वडा नं १७ मा रहेको स्वस्थ्य चौकीले गर्भवती महिला र बच्चाको जीवनसंग खेलवाड गर्दै गरेको छ। गर्भवती महिलाको शरीरमा आइरनको कमी हुनबाट जोगिनको लागि फोलस (folus) नामक...बाँकी
सुर्खेत। कर्णाली उत्सवको तेस्रो संस्करण आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरू भएको छ। २०७६ बाट सुरू भएको उक्त उत्सवलाई ‘कुडा कर्णालीका’ नारा दिएको छ। वीरेन्द्रनगरको प्रमुख पर्यटकीय स्थल बुलबुले उद्यानमा कार्यक्रम आयोजना गरिएको छ। आजदेखि फागुन २९...बाँकी
काठमाडौं। विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशी सबै यात्रुले पूर्ण खोप मात्रा पूरा गरेको खोप कार्ड देखाए पीसीआर नचाहिने भएको छ। खोप कार्ड वा पीसीआर नेगेटिभ भएको प्रमाणपत्र ल्याउने क्वारेन्टिन पनि बस्नु नपर्ने भएको छ।...बाँकी
काठमाडौँ। काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटै प्रस्थानद्वार कायम गरिएको छ। यसअघि अन्य कामले विदेश जाने र वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि अलगअलग प्रस्थान द्वार (ढोका) राखिएको थियो। यसरी भिजिट भिसा र श्रम भिसामा जाने श्रमिकको...बाँकी
काठमाडौं। पाँच वर्षअघि संसदीय सुनुवाइ समितिको सिफारिसमा बन्द भएको घरेलु कामदारको श्रम स्वीकृति पुनः खुलेसँगै यस क्षेत्रमा श्रम लिनेहरूको संख्या बढेको छ। वैदेशिक रोजगारीमा घरेलु कामदारको रूपमा जाने नेपाली असुरक्षित भएको भन्दै २० चैत २०७३...बाँकी
जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका अध्यक्ष एवं नेपाली काँग्रेस जाजरकोटका सचीव हरिचन्द्र बस्नेतले पत्रकारहरुलाई भ्रामक समाचार नलेख्न आग्रह गरेका छन्। अरु कसैको तस्विर राखी आफनो नाम जोडेर बन्दुक बोकेर गाउँगाउँमा गाउँपालिका अध्यक्ष भन्दै विभिन्न सञ्चार माध्ययममा...बाँकी
रबिन्द्र बराल रंगेली – २०७१ सालमा स्थापना भएको सबितादेवि अग्रवाल ट्रसले माेरङकाे रंगेली नगरपालिका २ स्थित मंगलबारेकाे सुकुम्बासी बस्तिमा बसाेवास गर्दे आईरहेका अपेन्द्र सरदारकाे परिवर अतिविपन्न रहेको उनको छाेरीकाे विवहाका लागि आर्थिक अभावका कारणले उनको...बाँकी