News Portal

लिखु तामाकोसी गाउँपालिका वडा नं २का अशक्त भएका व्यक्तिलाई घरमै सामाजिक सुरक्षा भत्ता वितरण

हिमालीसंचार संवाददाता
२५२ पटक

पुष्कर खड्का – रामेछापको लिखु तामाकोसी गाउँपालिकाका वडा नम्बर -२ सैपुका अशक्त भएका व्यक्तिलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ।वडा नम्बर -२ सैपुका वडा अध्यक्ष सन्तोष पौडेलको पहलमा बृद्ध–बृद्धा र शारीरिक अशक्त भएका व्यक्तिहरूलाई सामाजिक सुरक्षा भत्ता घर–घरमै पुगेर वितरण गरिएकोे हो।

आर्थिक वर्ष ०७८/०७९ को सामाजिक सुरक्षा भत्ता बैङ्कसम्म पुगी लिन नसक्ने बृद्ध–बृद्धा र शारीरिक अशक्त भएका व्यक्तिहरूलाई सहयोग गरिएको र बृद्ध–बृद्धा र शारीरिक अशक्त भएका व्यक्तिहरूलाई सधैं सहयोग गर्ने अध्यक्ष पौडेलले बताउनु भयो ।

अध्यक्ष पौडेलको जानकारी अनुसार ‘सामाजिक सुरक्षा भत्ता कुनै दया वा माया लागेर दिएको भत्ता होइन, यो उहाँहरूको अधिकार हो,’ उनले भने, ‘बैङ्कसम्म पुग्न नसक्नेलाई घर–घरमा पुर्‍याउनु स्थानीय सरकारको दायित्व हो । त्यहीं दायीत्व हामीले पूरा गरेका हौं ।’सामाजिक सुरक्षा भत्ता घर–घरमै पाएपछि ९९ बर्षका बृद्ध–बृद्धाहरु धेरै खुसी भएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ५ गतेको राशिफल

आज माघ ५, २०८२ (जनवरी १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...