मकाउ – नेपाल जनजाति महासंध मकाउले मकाउमा गठित जातिय संधसंस्थाहरुलाई निमन्त्रणा गरेर एक अन्तरक्रियात्मक तथा वनभोज कार्यक्रमको आयोजना गरेको छ। महासंधका अध्यक्ष भिम कुमार राई “किरात” को सभापतित्वमा सम्पन्न कार्यक्रमको विशेष अतिथि गैर आवासीय नेपाली...बाँकी
काठमाडौं -सरकारले प्रमुख विपक्षी नेकपा एमालेको नाराबाजीकै बीचमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पास गर्ने तयारी गरेको छ । संसदको मंगलबार बोलाइएको बैठकको सम्भावित कार्यसूचीले पनि त्यही संकेत गरेको छ । आफूले कारबाही गरेका १४ सांसदलाई...बाँकी
खोटाङ – खोटाङमा आत्महत्याको दर वर्षेनी वृद्धि भइरहेको नेपाल प्रहरीले जनाएको छ । सदरमुकाम दिक्तेलमा १९ औं विश्व आत्महत्या रोकथाम दिवसको सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोग, जिल्ला प्रहरी कार्यालय, रेडक्रस सोसाईटी र इन्सेकले जिल्लाको सदरमुकाम...बाँकी
काठमाडौं – युट्युब, फेसबुकलगायत सामाजिक सञ्जालमा अपलोड गरिएका श्रव्यदृश्य सामग्रीबाट प्राप्त हुने विदेशी मुद्रामा अब एक प्रतिशत कर लाग्ने भएको छ । सरकारले पहिलो पटक सामाजिक सञ्जालमार्फत हुने आयमा कर लगाउन लागेको हो । शुक्रबार...बाँकी
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावललाई सुदूरपश्चिम प्रदेशको पार्टी इन्चार्ज परिवर्तन गर्न नसक्ने जवाफ दिएका छन् ।आइतबार बिहान अध्यक्ष ओली निवास बालकोटमा भएको एमाले शीर्ष नेताबीचको छलफलमा अध्यक्ष ओलीले पार्टीको...बाँकी
काठमाडौं – एमसीसीको विषयलाई लिएर देशको विभिन्न भागमा दैनिक जसो प्रदर्शन भइरहेका छन् । सडकदेखि सदनसम्म यो विषयले तातेको छ । नेपाल र अमेरिकी सरकारबीच एमसीसी सम्झौतामा हस्ताक्षर भएको चारवर्ष वितिसक्दा पनि अनुदानका विषयमा आ–आफ्नै...बाँकी
काठमाडौं – नेपाल भ्रमणमा रहेकी अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी’की उपाध्यक्ष फातिमा सुमारले नेपालका राजनीतिक दलका सबै नेताहरुलाई भेटघाट गरिसकेकी छन् । नेपालको वस्तुस्थिति बुझ्न आएकी सुमारले नेपालले एमसीसीको विषयमा जे निर्णय गरे पनि अमेरिकालाई...बाँकी
काठमाडौं – भौतिक उपस्थितिमा प्रतिनिधि सभाको बैठकको रिपोर्टिङ गर्न पत्रकारहरूलाई संसदको मिडिया सेन्टरमा प्रवेश रोकिने भएको छ । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै प्रत्यक्ष उपस्थित भएर रिपोर्टिङ गर्न रोकिएको संघीय संसद सचिवालयका प्रवक्ता डा रोजनाथ...बाँकी
तस्वीर नविन चाम्लिङ खोटाङ – खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले नवलपुर सिम्लेका विधार्थी धनकुमार मगरले अनलाइन कक्षामा सहभागी हुनका लागि रुखमा टाँड बनाएर अनलाईन कक्षा लिदै आएका छन्। सरस्वती माध्यमिक विधालय अर्खौले कक्षा १० मा अध्ययनरत...बाँकी
नवराज राई/संखुवासभा – संखुवासभा मादी नगरपालिका-१ उम्लिङमा गत सोमबार एकै परिवारका ६ जनाको हत्यापछि जिल्ला प्रहरी कार्यालय संखुवासभा, संघीय प्रहरी इकाई धरान र केन्द्रीय अनुसन्धान ब्युरोको टोली पुगेको थियो। प्रहरी टोली घटनास्थलमा खटिँदा २६ वर्षीय...बाँकी