News Portal

गृहपृष्ठ Breaking News, पत्रपत्रिका, मुख्य खबर, समाचार, समाज

बागलुङको उत्तरगंगा क्वारेन्टाईनमा सेना जवान युवतीसंग सल्किएपछी…

बागलुङ – बुर्तिवाङ स्थित उत्तरगंगा माविको क्वारेन्टाईनमा भारतबाट फर्किएरका ६ जना महिला सहित ४४ जना बसिरहेका छन्। क्वारेन्टाईनको सुरक्षाको जिम्मा सेनालाई दिईएको छ। जिल्लाको पश्चिम व्यापारिक केन्द्र समेत रहेको बुर्तिवाङबजारस्थित उत्तरगंगा माविमा रहेको क्वारेन्टाइनमा गए...बाँकी

आफ्नो उपचारको सहयोगी दातालाई प्रकाश मगरले दिए धन्यवाद (भिडियोसहित)

सर्वप्रथम सम्पूर्णमा नमस्कार ! मलाई सहयोग रकम संकल गर्नु हुने मकाउमा रहेका सम्पूर्ण दाजु-भाई तथा दिदी बहिनीहरू, हृदय देखि नै धन्यवाद । बिशेष धन्यवाद महावाणिज्य दूतावास हङकङका कन्सुलर कमल प्रसाद भट्टराई साथै विभिन्न संधसंस्थाहरू, मगरसंघ मकाउ,...बाँकी

कर्णालीमा थप ५४ जनामा कोरोना पुष्टि

सुर्खेत – कर्णालीमा आइतबार थप ५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ। प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण केन्द्र, सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा भएको परीक्षणबाट थप ५४ जनामा कोरोना...बाँकी

कामदार फिर्ता पठाउन स्पष्ट खाका माग

काठमाडौँ – वैदेशिक रोजगारीको गन्तव्य मुलुकमा रहेका नेपाली राजदूतहरूले गन्तव्य देशबाट नागरिक पठाउन सरकारसँग स्पष्ट खाका पठाउन आग्रह गर्नुभएको छ। सरकारले वैदेशिक रोजगारीमा गएर समस्यामा परेका नागरिकलाई प्राथमिकताका आधारमा ल्याउन सुरु गरेको अवस्थामा आफूहरूले पनि...बाँकी

नेपालगञ्जका कोरोना संक्रमित पत्रकार र नर्स डिस्चार्ज भए

काठमाण्डौ – नेपालगन्ज शनिबार बाँकेको खजुरास्थित सुशील कोइराला क्यान्सर प्रखर अस्पतालको आइसोलेसनबाट नेपालगन्ज र नरैनापुरका दुई पुरुष र दुई महिला कोरोना एकैदिन निको भएर घर फर्के त्यसैमध्ये थिए, एक पत्रकार र नर्स दम्पत्ति। स्वास्थ्य तथा...बाँकी

कुवेतमा बाग्लुङकी निर्मला मगरको मृत्यु

कुवेत – गत बिहिबार कुवेतको जलिबमा मृत्यु हुने महिला निर्मला थापा मगर रहेको खबर प्राप्त भएको छ। बाग्लुङको अर्गल भन्ने ठाउमा उनको घर रहेको बुझिएको छ। उनि कुवेतमा ३ बर्ष यता देखि गैरकानुनी(इलिगल) रुपमा बस्दै आएकि...बाँकी

पेश्की रकम: नैतिक संकटमा दिनेश प्रतिष्ठान, चर्को दबाबमा डिभिजन वन कार्यालय सुर्खेत !

सुर्खेत – चौतर्फी बिरोध भएपछि क्याप्टेन दिनेश स्मृति प्रतिष्ठानको निर्माण कार्य रोक्न नगरपालिकाले डिभिजन वन कार्यालयलाई पत्र काटेपछि डिभिजन वन दबाबमा परेको छ। बीरेन्द्रनग नगरपालिकाले नगरविकास समिति सुर्खेतको स्वामित्वमा रहेको घन्टाघर पश्चिमा रहेको जग्गा कुनैपनि...बाँकी

देश लगडाउनको भुमरीमा फसिराख्दा पनि विद्यालयको रिजल्ट प्रकाशित

भोजपुर – भोजपुर जिल्ला अरुण गाउँपालिका वडा नम्बर २ चम्पेमा रहेको चम्पे माबिको बार्षिक परिक्षा २०७६ फागुन २८ देखि सुरु भैइ २०७६ चैत ०५ मा सकिएथियो परिक्षाको रिजल्ट नेपाल सरकारको सामाजिक दुरीलाइ मध्य नजरगर्दै विद्यार्थीहरुको...बाँकी

धरानमा डिएसपी न्यौपानेले चलाएको कार दुर्घटना

धरान – धरान जिल्ला प्रशासन कार्यालय सुनसरीले उत्कृष्ट काम गरेको भन्दै सम्मान गरेका इलाका प्रहरी कार्यालय धरानबाट सरुवाको रवाना बुझिसकेका डिएसपी ढुण्डीराज न्यौपानेले चलाएको एक ब्यापारीको कार ध्वस्तै हुनेगरी दुर्घटना भएको स्थानीयले बताएका छन्। गतरात अत्याधिक...बाँकी

युएईको अबुधाबीमा अब्बल समुहद्वारा राहत वितरण

अबुधाबी ।  कोरोना भाइरसको फैलावटबाट रोजगारविहीन बनेका अबुधाबीबासी नेपालीहरुलाई राहत प्रदान गर्न स्वतन्त्र युवाहरूको अबुधाबी राहत वितरण समुह अब्बल सावित भएको छ । सिमित साधन र श्रोतबीच कुनै संस्थासँग सक्रिय नभएका, स्वतन्त्र युवा समुहले स्वतस्फूर्त...बाँकी