News Portal

गृहपृष्ठ समाचार, समाज

विश्व हिन्दू महासंघको केन्द्रीय युवा विभाग प्रमुखको जिम्मेवारी शाहलाई

२०७७ जेठ ३०, शुक्रवार/काठमाडौं – नेपाल विद्यार्थी संघका पूर्वउपाध्यक्ष ऋषिकेश जंग शाहले विश्व हिन्दू महासंघको कार्यकारिणी सदस्य तथा युवा विभाग प्रमुखको जिम्मेवारी पाएका छन्। बिहीबार विश्व हिन्दू महासंघका अध्यक्ष डा.रामचन्द्र अधिकारीले शाहलाई प्रमुखको जिम्मेवारी दिएका...बाँकी

सुडान घोटाला काण्डका दोषी पुर्वआइजीपी रिहा, तीन आइजीपी जेल जानुको यस्तो थियो काण्ड

रबिन थपलिया/काठमाण्डौं – सुडान घोटाला काण्डमा जेल चलान भएका पूर्व आईजीपी रमेशचन्द ठकुरी रिहा भएका छन्। २०७६ असार १९ गते जेल चलान भएका ठकुरी एक बर्ष कैद भुक्तानी गरी रिहा हुन लागेका हुन्। ठकुरी २०...बाँकी

पुर्वसांसदको ठेक्कामा मनपरि नदि दोहन्

जीतपुर – कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ६ भग्लापुरमा २ वटा बाटो निर्माणमा पुर्व सांसदले मनपरि गरेका छन्। पुर्व सांसद विश्राम प्रसाद थारुको ठेक्का रहेको भग्लापुरका २ वटा सड्क कालोपत्रेका लागि बेसमाल गाउँलेले मिलाउनपर्ने भन्दै सोझै...बाँकी

बाजुरामा चार दिनको शिशुमा कोरोना संक्रमण

बाजुरा – नेपालमा पहिलोपटक ४ दिनका शिशुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। बाजुराको क्वारेन्टिनमा जन्मिएका शिशुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख दयाकृष्ण पन्तले जानकारी दिएका छन्। सेती प्रादेशिक अस्पताल, धनगढीको प्रयोगशालामा...बाँकी

हलेसीमा तीन चुला प्रतिस्थापन गर्ने, परिसर भित्र साकेलाथान पनि निर्माण

काठमाण्डौ – खोटाङ जिल्ला हलेसी महादेव गुफा परिसरमा किरात समुदायका महत्वपूर्ण मानिएका तीन चुला प्रतिस्थापन गर्ने, हलेसी गुफा परिसरभित्र साकेलाथान निर्माण गर्ने भएको छ।  हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ सालको नगरसभामा खोटाङका हलेसी गुफामा तीन...बाँकी

कर बुझाउने सम्बन्धमा सर्वोच्च अदालतले गर्यो यस्तो आदेश

काठमाडौं – सर्वोच्च अदालतले बन्दाबन्दी पूर्ण रुपमा खुलेपछि ३० दिनभित्र कर बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय अनिलकुमार सिन्हा र मनोजकुमार शर्माको संयुक्त इजलासले बुधबार जारी गरेको...बाँकी

बराहताल गाँउपालिकाको जनकल्याण सामुदायिक वनमा व्यापक बन फडानी, नियमक निकाय मौन !

सुर्खेत – पश्चिम सुर्खेतको बराहताल गाँउपालिका वडा नम्बर ८ को जनकल्याण सामुदायिक वनमा व्यापक रुख फडानी भएको पाइएको छ। वन उपभोक्ता समितिकै पदाधिकारी र ठेकेदारको मिलोमतोमा रुखकटान भएको स्थानियहरुले बताएका छन। वनको बार्षिक विधान र...बाँकी

एसईई परीक्षा नलिने सरकारको निर्णय !

काठमाण्डौ – यस वर्ष एसईईको नियमित परीक्षा नलिने सरकारले निर्णय गरेको छ। बुधवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस वर्ष नियमित परीक्षा नगरी कानूनी रुपमा मिलाएर विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा परीक्षा लिने निर्णय भएको उर्जा मन्त्री वर्षमान...बाँकी

पाल्पाको आगलागि पीडितलाई एनआरएनए युएईको सहयोग हस्तान्तरण

पाल्पा – गैर आवासीय नेपाली संघ संयुक्त अरब इमिरेट्स युएईस्थित दुवईले रामपुर ६ पाल्पाको आगलागी पिडितलाई आर्थिक सहयोग गरेको छ। रामपुर ६ गैटारका ४९ वर्षिय गोपाल बहादुर सुनारको परिवारलाई संघले ३० हजार नगद नेपाली रुपैयाँ...बाँकी

गर्भपतन चक्कीले यस्तो पार्छ साइड इफेक्ट !

काठमाडौँ – गर्भ रहनु एक सुखद क्षण हो, दम्पतीको लागि। यद्यपि यो त्यहीबेला सुखद हुन्छ जब दम्पतीले सन्तानको योजना बनाउँछन्। सन्तानको रहर पुरा गरिसकेपछिको अवस्थामा गर्भ रह्यो भने ? दम्पतीको लागि टाउको दुखाईको विषय बन्छ।...बाँकी