सुर्खेत – लकडाउनको अवस्थामा सिम्ता गाउँपालिका सरकारका प्रमुख कविन्द्र कुमार केसीको नेतृत्वमा विभिन्न वडाका जनप्रतिनिधिहरू स्थानीय मानिसहरूको सहभागितामा राजकाडा दरबारको शिलान्यासको निहुँमा ठुलो भोजको आयोजना गरिएको छ। सरकारले लकडाउनको उल्लङ्घनका नाममा सर्वसाधारणलाई अत्यावश्यक बाहेक घरबाट...बाँकी
काठमाडौँ – नेपाल विद्यार्थी संघले विद्यालय नखुलुञ्जेलसम्म कुनै शुल्क नलिन र अनलाइन कक्षा सञ्चालनका लागि निःशुल्क इन्टरनेटको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई आइतबार ज्ञापनपत्र बुझाउँदै नेविसंघले विद्यालय र...बाँकी
नीरज थकाली/ठिनी – गण्डकी प्रदेशको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जिल्ला सडक सञ्जालमा जोडिने भएको छ। सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मुस्ताङको साङ्ता हुँदै उपल्लो डोल्पाको छार्कालाई जोड्न सडकको काम सुरूआत गरेको हो।...बाँकी
दैलेख – दैलेखमा कोरोना संक्रमित र प्रहरीबीच झडप हुँदा ४ जना घाइते भएका छन्। बजारको त्रिभुवन उच्च माध्यमिक विद्यालयको क्वारेन्टाइमै कोरोना संक्रमित र प्रहरीबीच झडप भएको छ। दोस्रो पीसीआरको रिपोर्ट आउन ढिलो भएको भन्दै क्वारेन्टाइनमै...बाँकी
ओमान– ओमानस्थित नेपाली दूतावासले सरकारले तोकेभन्दा कम शुल्कमा आफ्ना नागरिकलाई स्वदेश फर्काउने भएको छ । दूतावासले विदेशमा अलपत्र परेका नागरिकलाई सरकारले तोकेभन्दा कम शुल्कमा स्वदेश फर्काउने भएको हो । सरकारले ओमानबाट नेपालको शुल्क नेपालको भाडा...बाँकी
काठमाडौ – विवेकशील नेपालीले जारी युवाहरुको सरकारविरोधी प्रदर्शनमा आफ्नो समर्थन रहेको जनाएको छ। पार्टीकी उपाध्यक्ष अजीता राईले एक विज्ञप्ति जारी गर्दै कोरोना नियन्त्रण तथा रोकथाममा सरकारको गैर-जिम्मेवारपूर्ण रवैया, असक्षमता र भ्रष्टाचारविरुद्ध आम नागरिकको आक्रोश तथा...बाँकी
धादिङ– सिद्धलेक गाउँपालिकाका एक जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतबाट फर्किएर गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसेका सिद्धलेक गाउँपालिका वडा नं २ का ३८ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको धादिङ अस्पतालका सुचना...बाँकी
काठमाडौँ – संविधान संशोधन विधेयकमाथि समाजवादी पार्टीकी सांसद सरिता गिरीको संशोधन प्रस्ताव सभामुख अग्निप्रसाद सापकोटाले खारेज गर्ने सम्भावना रहेको संसद सचिवालयका अधिकारीले बताएका छन् । सांसद गिरीले प्रतिनिधिसभा नियमावली, २०७५ को विधेयकमाथि संशोधनका शर्त विपरीत नेपालको...बाँकी
सिन्धुली – सिन्धुलीको तीनपाटन गाउँपालिकाको लंगुरखोलाबाट चकमकेतर्फ लैजाँदै गरेको दुई ट्रयाक्टर चिरान काठ प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामबहादुर केसीका अनुसार चकमके प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक नेतृत्वमा गएको गस्ती टोलीले...बाँकी
एजेन्सी – कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या बढिरहेको भारतमा एक प्रदेश मन्त्रीलाई पनि कोभिड–१९ सङ्क्रमण देखिएको छ । भारतको मुम्बई प्रदेशका १ जना मन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित भएको श्रोतले शुक्रबार जानकारी दिएको छ । सङ्क्रमित भएका मन्त्री एनसीपीका...बाँकी