News Portal

गृहपृष्ठ पत्रपत्रिका, समाचार, समाज

सेयर गर्नुहोस् आज शुक्रबारको राशिफल

वि.सं.२०७७ साल असार ५ गते शुक्रवार, सन् २०२० जुन १९ तारीख मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले आफ्नो काम...बाँकी

कुवेतको खैतान र हावाली क्षेत्रमा लकडाउन खुल्यो, कर्फ्युको समय हेरफेर

युग लामा/कुवेत – आज बसेको कुवेतको क्याबिनेटको बैठकले लकडाउन खुकुलो बनाउदै लैजाने निर्णय गरेको छ। आउँदो आईतवार जुन २१ तारीखबाट यो निर्णयहरु लागु हुने गरि अहिले १२ घण्टा जारी गरिएको कर्फ्यु आदेश घटाउदै बेलुका ७ बजे...बाँकी

नेपाली सेनाको हेलीकाप्टरद्वारा सुत्केरी महिलाको उद्धार

खोटाङ। खोटाङ जिल्लाको जन्तेढुङाकी २१ वर्षीया तारा राई मगरले बच्चा जन्माएपछि उनको स्वास्थ्यमा प्रतिकूल खरावी उत्पन्न भएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट नेपाली सेनाको हेलीकाप्टरद्वारा  सरकारले निशुल्क उद्धार गरेको छ । सुत्केरी महिलाको उपचार खोटाङबजारका स्वास्थ्यकर्मीहरुले...बाँकी

नेपालमा अहिलेसम्मकै बढी कोरोना संक्रमित थपिए

काठमाडौ – नेपालमा पछिल्लो २४ घण्टामा ६ सय ७१ जना कोरोना संक्रमित थपिएका छन्। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले देशभर गरिएको परीक्षणमा थप ६ सय ७१ जनाको पीसीआर रिपोर्ट...बाँकी

काठमाडौं महानगरपालिकाको आर्थिक नीति व्यापारीलाई कर छुट

काठमाडौं – काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बिहीबार राष्ट्रियसभा गृहमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आर्थिक वर्ष ७७/०७८ को २ सय ५९ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गरे।...बाँकी

आज बिहिवारको राशिफल सेयर गरौं

बि.सं.२०७७ असार ४ गते बिहिवार, सन् २०२० जुन १८ तारीख मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन्। बैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। मनमा खुसी बढ्न...बाँकी

नेपालमा अत्यधिक नया कोरोना संक्रमित थपियो, उच्च जोखिम

काठमाण्डौ । नेपालमा बुधवार ५ सय ८६ जना कोरोना संक्रमित थपिएका छन् । नया संख्या थपिए संगै नेपालमा  कुल संक्रमितको संख्या ७ हजार १ सय ७७ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित...बाँकी

सेयर गरौं आज बुधबारको राशिफल

वि.सं.२०७७ साल असार ३ गते बुधवार || सन् २०२० जुन १७ तारीख || नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्।...बाँकी

नदीमा नुहाउन गएका एक बालक बेपत्ता

रौतहट – रौतहटको कटहरिया नगरपालिका–९ डुमरिया गाउँ छेउमा रहेको झाँझ नदिमा एकजना बालक बेपत्ता भएका छन्। ३ जनाको समूहमा नुहाउन गएका मध्ये १ बालक नदीमा बगेर बेपत्ता भएका हुन्। नुहाउने क्रममा स्थानीय मुकेश पाश्वानको १०...बाँकी

भारतमा गोर्खा सैनिकमाथी सामाजिक सञ्जाल प्रयोगमा रोक

दिल्ली – नेपाल सरकारले भारतद्वारा आफ्नो अतिक्रमित भू-भागलाई समेत समेटेर आफ्नो नयाँ राजनीतिक नक्सा सांसदबाट सर्वसहमतीद्वारा पारित लगत्तै भारत सरकारले आफ्नो गोर्खा पल्टनका नेपाली जवानहरुलाई सामाजिक सञ्चाल फेसबुक म्यासेन्जरहरुमा हिँजो देखि प्रतिबन्ध लगाउने आन्तरिक सर्कुलर...बाँकी