News Portal

आज बिहिवारको राशिफल सेयर गरौं

हिमाली संचार संवाददाता
६३९ पटक

बि.सं.२०७७ असार ४ गते बिहिवार, सन् २०२० जुन १८ तारीख


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन्। बैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। मनमा खुसी बढ्न सक्छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
शत्रुपक्ष सबल रहने भएकाले सजग रहनु उचित रहने देखिन्छ। गरेको काममा ढिलासुस्ती हुनेछ। अनावश्यक धन खर्चपनि हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। बित्तिय संस्थाबाट सहयोग पनि पाईनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। आँटेको र ताकेको कार्य पुरा हुनेछ। सन्तानबाट सहयोग मिल्नेछ। समाजसेवामा मन लाग्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अरूलाई प्रभावित पारेर काम बन्नेछ। बित्तिय संस्थाबाट सहयोग पाईनेछ। नयाँ कार्यको योजना बन्नेछ। सहयोगी हातहरू अघि बढ्नेछन्।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ। कष्टकर यात्रा गर्नुपर्ला। खर्चिलो यात्रा रहला।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
अचल सम्पत्ती हात पर्ने योगछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आम्दानी बढाउने काम सुरू गर्न सकिनेछ। नयाँ व्यक्तिसंग भेटघाट हुने समयछ। साहित्यिक क्षेत्रमा रूचीपनि बढ्नेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ। नयाँ कामको थालनी होला। मान प्रतिष्ठामा बृद्धि होला। आफन्तको प्रगतिमा मन रमाउनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
काम गर्ने हौसला मिल्नेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। रमाइलो यात्राको योग रहेको छ। साहित्यिक क्षेत्रमा रूची बढ्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
पाटी पिकनिक तथा सेमिनारमा सहभागीता भइएला। नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ। मित्र वा आफन्तको सहयोगबाट सहयोग पाईनेछ। नयाँ कार्यको थालनी हुनेछ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...