News Portal

गृहपृष्ठ Uncategorized, समाचार, स्वास्थ्य

सुदूरपश्चिममा ६९ जनामा कोरोना पुष्टि

सुदूरपश्चिम– सुदूरपश्चिममा  थप ६९ जनामा कोरोना पुष्टि भएको छ । कैलालीको धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा आज कोरोना पुष्टि भएका भएको छ डडेलधुराका २७, कैलालीका २४, डोटीका ११ तथा अछाम, बैतडी र बझाङका दुईदुई...बाँकी

नदिजन्य सामग्री अवैध उत्खनन गर्ने नेकपाका नेता पक्राउ

नेपालगन्ज – बाँकेको राप्तीसोनारीमा नदिजन्य सामग्री अवैध उत्खनन गरि तस्करी गरेको आरोपमा एक जना नेकपाका नेतालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा राजिनितिक आडमा ढुङ्गा, गिटी, बालुवा लगायत अन्य नदिजन्य सामग्री तस्करी गर्ने भनिएका राप्तीसोनारी...बाँकी

प्रशिक्षकले निजी मोटरसाइकल धुन लगाउँदा अपाङ्ग भए सिपाही

विमल विष्ट/डोटी – सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा रहेका गुरुवा (प्रशिक्षक)ले व्यक्तिगत मोटरसाइकिल धुन लगाउँदा आज शनिबार बिहान एकजना तालिमे सिपाहि जिवनभरीका लागि अपाङ्ग भएका छन्। प्राप्त जानकारी अनुसार बैतडी जिल्ला घर भएका २२...बाँकी

सुर्खेतको जनकल्याण सामुदायिक वनमा अबैद्ध रुपमा काटिएका रुखहरु गायब

सुर्खेत – डिभिजन वन कार्यालय सुर्खेतको उदासिनताको कारण सुर्खेतको बराहताल गाउँपालिका वडा नम्बर ८ को जनकल्याण सामुदायिक वनमा अबैद्ध रुपमा काटिएका रुखहरु गायब भएका छन। जनजागृति मावि देखि दक्षिणतर्फ भित्रि खोला, बुदुने खोला र बुढाथोकिको...बाँकी

आरएमडिसि लघुवित्त वित्तीय संस्थाद्वारा अतिबिपन्न परिवारलाई राहत बितरण

रबिन्द्र बराल/माेरङ – सुनवर्सि नगरपालिका, धनपालथान गाउँपालिकामा बसाेवास गर्ने अति बिपन्न घरपरिवारलाई राहत सहयोग गरिएको छ। आरएमडिसि लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख गोविन्द पौडेलका अनुसार अाफुहरुले गरिव तथा बिपन्न परिवारहरुलाई सधैं जसाे सहयोग गर्दे अाईरहेकाे...बाँकी

मकाउदेखि नेपाली महावाणिज्य दूतावास हङकङमा ७८ जनाको आवेदन, आवेदन आज अन्तिम दिन

मकाउ । मकाउमा कार्यरत नेपालीहरु मध्ये ७८ जना नेपालीहरुले स्वदेश जानको लागि नेपाली महावाणिज्य दूतावास हङकङमा आवेदन दिएका छन् । एनआरएन मकाउले, एनआरएन अन्तराष्ट्रिय समन्वय परिषद वैदेशिक रोजगार राहतकोष समितिका सदस्य सुदर्शन थापा मगरलाई समन्वय...बाँकी

क्वारेन्टिनमै बुबाको किरिया !

बैतडी – दोगडाकेदार गाउँपालिका–७ चडेपानीका लीलाधर भट्ट आफ्ना बुबाको किरिया गर्न क्वारेन्टिनमा नै बस्नुभएको छ। भारतको दिल्लीमा काम गर्दै आएका उहाँ चार दिनदेखि भूमिराज मावि चडेपानीको क्वारेन्टिनमा बसिरहनु भएको छ। उहाँका बुबा चिन्तामणि भट्टको ६...बाँकी

ठेकेदारको लापरबाहीका कारण सडक हिलाम्मे, स्थानीयलाई सास्ती (फोटो फिचर)

रबिन्द्र बराल/माेरङ – रंगेली नगरपालिका ८ स्थित दर्वेशा जाेडिने बिधुत प्राधिकरण अगाडिको सडक अहिले हिलाम्मे भएको छ। १५ दिन अगाडि सडक निर्माणका लागि सडककाे दायाँ भागमा माटाे थुपारेपछि उक्त सडकमा केही दिन देखिकाे अबिरल बर्षाका...बाँकी

युएईदेखि एक सय ४८ जना यात्रु बोकेर जहाज काठमाण्डौ उड्यो

काठमाण्डौ । संयुक्त अरब एमिरेट्स यूएईको दुबईबाट आरएको पहिलो चार्टड विमान काठमाण्डौका लागि उडेको छ। १ सय ४८ जना नेपाली बोकेर नेपाल एयरलाइन्सको आरए २२९२ नम्बरको न्यारोबोडी जहाज दुबई देखि काठमाण्डौका लागि उडेको हो। आज...बाँकी

बिदेशमा मृत्यु भएका नेपालीहरुको शव ल्याइँदै

काठमाडाैँ – वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका कतारबाट २० र अन्य देशबाट ४ वटा शव आज नेपाल ल्याइँदै छ। कतारबाट २० र अन्य देशबाट ४ वटा गरी २४ शव दिउँसो काठमाडौं आइपुग्ने छन। वैदेशिक रोजगार...बाँकी