News Portal

बिदेशमा मृत्यु भएका नेपालीहरुको शव ल्याइँदै

हिमाली संचार संवाददाता
५५७ पटक
२०७७ असार ५, शुक्रबार

काठमाडाैँ – वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका कतारबाट २० र अन्य देशबाट ४ वटा शव आज नेपाल ल्याइँदै छ। कतारबाट २० र अन्य देशबाट ४ वटा गरी २४ शव दिउँसो काठमाडौं आइपुग्ने छन।

वैदेशिक रोजगार वोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले दिएकाे जानकारी अनुसार उनीहरुलाई कतार सरकार आफैँले कतार एयरवेज मार्फत दिउँसो १२ बजे ४३ जना नेपाली र २० वटा शव लिएर आउने छ।

कतार यरलाइन्सले १ सय २० यात्रु ल्याउने भनिए पनि स्वास्थ्य परीक्षणको कारण केही यात्रु उतै रोकिएका नागरिक उड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...