दुर्गालाल केसी/दाङ – घोराही उपमहानगरपालिका–१८ स्थित आधारभूत विद्यालय बेलघारी क्वारेन्टाइनमा रहेका एक जोडीले विवाह गरेका छन्। वडाध्यक्ष भरत अर्यालले सामाजिक दूरी कायम गर्दै मन्त्रोच्चारण गरेर विवाह गराइदिएका हुन्। घोराही–१८, नवलपुरका २३ वर्षीय कृष्ण वली र...बाँकी
काठमाडौं – वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलबिरुद्ध सामाजिक सञ्जालमा लेखेको भन्दै मकवानपुर प्रहरीले भूगर्भविद प्रकाश लुइँटेललाई पक्राउ गरेको छ। मुख्यमन्त्री पौडेलको ठाडो निर्देशनमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले भुगर्भविद लुइँटेललाई सोमबार पक्राउ गरेको हो। पाल्पा घर...बाँकी
विराटनगर । प्रदेश-१ सरकारले लकडाउनलाई सहज बनाउँदै बजार पसल खुलेसंगै सवारी साधनको चाप पनि बढेकाले प्रदेश नं. १ भरी सवारी साधनको चापलाई नियंत्रण गर्नकालागि जोरबिजोर प्रणाली लागु गर्ने भएको छ । प्रदेश-१ सरकार मन्त्रिपरिषद्को निर्णय...बाँकी
वि.सं.२०७७ साल असार २ गते मंगलबार || सन् २०२० जुन १६ तारीख || नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ आफन्तको सान्निध्य र अभिभावाकको स्नेह प्राप्त हुनेछ। स्वादिष्ट...बाँकी
काठमाडौं। वागेश्वरी म्युजिक प्रालिको उत्पादन तथा कमल सिम्ताली र डम्मर मल्ल ठकुरीको सयुक्त प्रस्तुतिमा रहेको “मेरो माया कता छ कुन्नि” झ्याउरे गीतले चर्चा बटुलिरहेको छ। उक्त गीतमा गायक कमल बिसी माल्दाई र गायिका तुलसी घर्ती मगरले...बाँकी
धरान – प्रदेश एकका सरकारले आगामी आर्थिक बर्ष २०७७/०७८ सालको लागि पर्यटन क्षेत्रको प्रर्वद्धन र पुर्वाधार विकास गर्न १ अर्ब १९ करोड १० लाख बजेट विनियोजन गरेको छ। कोभिड-१९ को महामारीले गर्दा थला परेको पर्यटन...बाँकी
धरान।धरान उपमहानगरपालिका धरानलाई प्रदेश सरकारले खेलकूद ग्राम बनाउने गरी प्रदेश नं. १ का प्रदेश सरकारले ३० करोड बजेट विनियोजन गरेको छ । धरान उपमहानगरपालिका धरानलाई प्रदेश नं. १ को खेलकूद ग्रामको रुपमा विकास गर्नका आवश्यक...बाँकी
राम प्रसाद ढुंगेल/झापा – नेपालको पुर्वी जिल्ला झापाबाट संयुक्त राज्य अमेरिका पुगेका ७२ जना नेपालीहरुले झापामा २ वटा एम्बुलेन्स सहयोग गरेका छन्। अमेरिकामा सक्रिय सामाजिक झापालीहरुको संस्था “झापाली समाज, युएसए”को संयोजनमा झापामा दुई वटा एम्वुलेन्स...बाँकी
सुर्खेत – पश्चिम सुर्खेतको बराहताल गाँउपालिका वडा नम्बर ८ को जनकल्याण सामुदायिक वनमा व्यापक रुख फडानी भएको पाईएको छ। डिभिजन वन कार्यालय सुर्खेतको अनुगमन टोलीले निरक्षण गर्दा वन फडानी भएको विभिन्न प्रजातिका रुखहरु कटानी भएको...बाँकी
सुरज कुँवर/काठमाडौँ – सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडानलाई असार २१ गते राति ११:५९ सम्मलाई रोक लगाएको छ। उडान रोक्न सरकारले चैत ९ गतेयता गरेको यो सातौं निर्णय हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका...बाँकी