काठमाडौं – चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन दिएकामध्ये ३ जनाको नाम सिफारिस गरिएको छ। सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयले नायक भुवन केसी, निर्देशक दयाराम दाहाल र संस्कृतिकर्मी राजेश थापाको नाम सिफारिस गरेको हो।...बाँकी
धरान। धरान उपमहानगरपालिका धरान १५ स्थित स्विमिङ पुल पछाडी रहेको नरबहादुर श्रेष्ठको धरबाट लागेको आगो अहिले नियन्त्रणमा आएको छ । बिहीबार बिहान भएको आगलागीमा नरबहादुर श्रेष्ठको आमा ८७ वर्षीय धनकुमारी श्रेष्ठ र बहिनी ५८ वर्षीय...बाँकी
सुर्खेत – कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको घण्टाघर पार्कसँग जोडिएको जग्गा क्याप्टेन दिनेश प्रतिष्ठानलार्इ दिएको अबैधानिक खुलासा भएको छ। सुर्खेत उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको जग्गामा क्याप्टेन दिनेश प्रतिष्ठानलाई दिएपछि यसको चौतर्फी बिरोध भइरहेको छ।...बाँकी
काठमाण्डौ – पश्चिम रुकुममा घटेका एक प्रेमी जोडीको धटना नवराज विक प्रकरणको बिषयमा कलाकारहरुले आ-आफ्नो विचार अहिले सार्वजनिक गरिरहेका छन्। पछिल्लो समय अभिनेत्री रेखा थापाले पनि उक्त घटनाको दोषीलाई अबिलम्ब कारबाहीको माग गरेकी छन्। उनले...बाँकी
भोजपुर – अरुण गाउँपालिका अन्तरगत वडा नम्बर १ र २ नम्बरमा पर्ने मध्यपुर्वी पहाडी लोकमार्ग कुडुलेघाट पन्चेडोबाटो चम्पे हिलेभञ्ज्याङ्सम्मको सडक स्तर उन्नतिको लागि प्रदेश सरकारबाट ७० लाख बजेट छुट्टी आएकोले यो बजेटलाई फ्रीज हुन नदिनुका...बाँकी
रबिन्द्र बराल/मोरङ – रंगेली नगरपालिकाका दुई जनामा कोरोना संक्रमण देखिएको छ। बुधबार कोशी अस्पताल विराटनगरको प्रयोगशालामा परीक्षण गर्दा मोरङको रंगेली नगरपालिकामा २ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएकाहरु भारतको नब्बेपुरा भन्ने स्थानबाट आएका...बाँकी
रतुवामाइ – ‘एउटाले फोन गरेर कोरोना लागेको मान्छेहरु भारतबाट आउदैछ्न रे भन्छ, अर्कोले फोन गरेर हामी गाउ आउन पाइनौ भन्छन। रातभरि फोन आएर झिपिक्क गर्न पाईंदैन’, रतुवामाइ नगरपालिका प्रमुख रबिन राइले आफ्नो दैनिकी सुनाउँदै भन्नुभयो।...बाँकी
रुकुम – पश्चिम रुकुमको मुसिकोट नगरपालिकास्थित छिवाङ ज्युउलाको अस्थायी प्रहरी पोस्टमा आक्रमण भएको छ। नगरपालिकाको १३ नं वडाका वडाध्यक्ष दीपक केसीको नेतृत्वमा गएको टोलीले प्रहरी चौकी आक्रमण गरेका हुन्। जिल्ला प्रहरी कार्यालय रुकुमका अनुसार वडाध्यक्ष केसीले...बाँकी
भोजपुर -भोजपुरको पूर्वी क्षेत्रमा अवस्थित पौवादुङमा गाउँपालिकालाई सिल गरिएको छ । मंगलबार ३३ जनाको आरडिटि परीक्षण गर्दा एकैदिन स्वास्थ्यकर्मी सहित नौ जनाको रिपोर्ट पोजेटिभ आएपछि सबै वडा सिल गरिएको गाउँपालिकाले जनाएको छ । आरडिटि पोजेटिभ...बाँकी
हङकङ – हङकङ मकाउमा विभिन्न कारणले नेपाल फर्कनु पर्ने बाध्यतामा रहेका नेपाली नागरिकहरुलाई आफ्नो व्याक्तिगत विवरण अध्यावधिक गर्ने सम्बन्धी जरुरी सूचना नेपाली महाबाणिज्य दूतावास हङकङले आज जारी गरेको छ। नेपाली नागरिकलाई स्वदेश फर्काउन सहजीकरण गर्ने सम्बन्धी नेपाल...बाँकी