News Portal

गृहपृष्ठ अन्तर्राष्ट्रिय, समाचार, समाज

विश्व वातावरण दिवसमा बृक्षारोपण

रबिन्द्र बराल/मोरङ – “सुरक्षित जीवनका लागि जैविक विविधता” भन्ने मुल नाराका साथ विश्व वातावरण दिवस सम्पन्न भएको छ। प्रत्येक बर्ष डिभिजन वन कार्यालय मोरङले फलफुलका विरुवा वितरण तथा बृक्षारोपण गरेर दिवस सम्पन्न गरेको हो।  विश्वस्तरमा...बाँकी

संविधान संशोधन विधेयक दर्ता, नेपालका नागरिक सबैलाई सैनिक तालिम दिनुपर्ने

काठमाडौ –  गैर सरकारी विधेयकको रुपमा थप एउटा संविधान संशोधन विधेयक संघीय संसद सचिवालयमा दर्ता भएको छ। सांसद प्रेम सुवालले शुक्रबार संविधान संशोधन विधेयक दर्ता गराएका हुन्। सुवालले शुक्रबार अपरान्ह २ बजेर २० मिनेटमा आफ्नो तर्फबाट...बाँकी

दिनेश प्रतिष्ठानको निर्माण कार्य तत्काल रोक्न वीरेन्द्रनगर नगरपालिकाले डिभिजन वन कार्यालयलाइ काट्यो पत्र 

सुर्खेत – चौतर्फी बिरोध भएपछि क्याप्टेन दिनेश स्मृति प्रतिष्ठानको निर्माण कार्य तत्काल रोक्न नगरपालिकाले डिभिजन वन कार्यालयलाई आग्रह गरेको छ। बीरेन्द्रनगर नगरपालिकाले आफ्नो क्षेत्राधिकार बाहिर गएर स्मृति प्रतिष्ठानको निर्माण गर्न अनुमति दिएपछि यसको चर्को विरोध...बाँकी

चम्पेबजारबासीहरु बिस्थापित हुन्छन कि भन्ने चिन्तामा गाउँपालिका अध्यक्ष कार्की

भोजपुर – भोजपुर जिल्ला अन्तर्गत अरुण गाउँपालिका वडा नम्बर-२ चम्पेबजार जिल्ला भरिको पुरानो दोस्रो ठुलो बजारमा कुनै समय गनिथियो पन्ध्र दिने औंसीपुर्णमा बजारमा लाखौंको कारोबार हुनेबजार आज आएर हजारौंको कारोबार पनि हुन छोडियो यो त...बाँकी

सेन्चुरी रेमिट् युएईद्वारा राहत सहयोग वितरण

रामप्रसाद ढुंगेल/युएई – नेपाल राष्ट्र बैंकबाट “क” वर्गको मान्यता पाएको सेन्चुरी बैंकको प्रोडक्ट सेन्चुरी रेमिटले कोरोना भाइरसको फैलावतबाट सिर्जित समस्यामा परेका युएईमा कार्यरत नेपालीहरुलाई राहत स्वरुप खाद्यान्न सहयोग गरेको छ। सेन्चुरी रेमिटका युएई प्रमुख प्रकाश...बाँकी

खोटाङका विभिन्न चार स्थानमा अस्पताल बन्ने

खोटाङ। खोटाङ जिल्लाका विभिन्न चारवटा गाउपालिकाहरुमा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ, भने जिल्लाका एउटै मात्र रहेको जिल्ला अस्पताल समेत स्तरोन्नति हुने भएको छ। केपिलासगढी गाउपालिकाको बाक्सिलामा करिब ३ करोड ७० लाख बराबरको अस्पताल, ऐसेलुखर्क...बाँकी

प्रहरी चौकी तोडफोड गर्ने वडाध्यक्षलाई यस्तो मुद्दा

रुकुम – प्रहरी चौकीमा आक्रमण गर्ने मुसीकोट नगरपालिका–१३ का वडाध्यक्ष दीपक केसीलाई प्रहरीले अभद्र व्यवहारसम्बन्धी मुद्दा लगाएको छ। स्थानीयलाई साथमा लिएर उनले प्रहरीमाथि कुटपिट र चौकीमै आक्रमण गरेका थिए। मंगलबार साँझ करिब ८ बजे प्रहरीले...बाँकी

क्‍वारेन्टाइनमा जातीय विभेद, दलितले पकाएको खाना बहिष्कार

अर्घाखाँची – अर्घाखाँचीमा दलित युवकले पकाएको खाना कथित माथ्लो जातका केही व्यक्तिले बहिष्कार गरेका छन्। मालारानी गाउँपालिका-४ खन चुँदारटोलको समाजकल्याण प्रावि क्वारेन्टाइनमा यस्तो घटना भएको हो। वडा कार्यालयमार्फत स्वयंसेवकका रुपमा खटिएका कृष्णबहादुर विकले क्वारेन्टाइनमा खाना...बाँकी

कैद सजायको अधिकार प्रदेश सरकार र स्थानीय तहले तोक्न नपाउने

काठमाडौं – प्रदेश र स्थानीय तहले कैद सजाय हुने कुनै पनि विषयमा कानुन बनाउन नपाउने भएका छन्। कैद सजाय तोक्ने सम्बन्धी विषयमा संघले मात्रे कानुन बनाउन पाउनेगरी सरकारले ल्याएको संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध...बाँकी

नेपालमा कोरोनाबाट १० को मृत्यु, २ सय ९० डिस्चार्ज !

काठमाडौं – नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ। भारतबाट ५ दिनअघि आएका पाल्पाका एक ४५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी...बाँकी