News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • आफ्नो उपचारको सहयोगी दातालाई प्रकाश मगरले दिए धन्यवाद (भिडियोसहित)

    हिमाली संचार संवाददाता
    १५८४ पटक
    २०७७ जेठ २६, सोमवार

    सर्वप्रथम सम्पूर्णमा नमस्कार ! मलाई सहयोग रकम संकल गर्नु हुने मकाउमा रहेका सम्पूर्ण दाजु-भाई तथा दिदी बहिनीहरू, हृदय देखि नै धन्यवाद । बिशेष धन्यवाद महावाणिज्य दूतावास हङकङका कन्सुलर कमल प्रसाद भट्टराई साथै विभिन्न संधसंस्थाहरू, मगरसंघ मकाउ, किरात राई यायोक्खा मकाउ, एनआरएन मकाउ, जनसम्पर्क समिति मकाउ साथै मकाउमा कार्यरत सहयोगी मनहरु सहयोग रकमको लागि हृदय देखिनै धन्यवाद दिन चाहान्छु। 

    भौतिक रूपमा सहयोग गर्नु हुने एनआरएन मकाउका पूर्वअध्यक्ष, मगरसंघ मकाउका सलाहकार, चेम्बर अफ कमर्सका अध्यक्ष, नेपाली सहयोगी हातहरु, मकाउका अध्यक्ष साथै समाजसेवी सुदर्शन थापा मगर दाजु, एनआरएन मकाउका पुर्वमहासचिव, प्रवासी नेपाली मंञ्च मकाउका वरिष्ठ पूर्वउपाध्यक्ष समाजसेवी कृष्ण अधिकारी दाजु सुरूवाती दिन देखि म नेपाल आउदाँ  सम्म उहाँको महत्वपूर्ण विशेष भुमिका रहेको छ।

    मेरो प्यारो साथी हरी प्रसाद गुरूङ, पहिलो किस्ता रकमको लागि मुख्य भुमिका अनि कोभिड-१९ को महामारीमा पनि मलाई नेपाल सम्म सहारा दिएर आई दिनु भयो तपाई प्रति अनगिन्ति आभार व्यक्त गर्दछु। एनआरएन मकाउका पूर्वउपाध्यक्ष, एनआरएन मकाउका सल्लाकार, मगर संध मकाउका अध्यक्ष समाजसेवी शम्सेर थापा मगर दाजु प्रदेशमा एउटा नजिकको परिवारको भुमिका र दोस्रो किस्ता रकम मकाउभरी विभिन्न संघ संस्थाहरु माँझ सहकार्य गरेर सहयोग रकम संकलनमा विशेष भूमिका नेतृत्वदायिक भुमिका निर्वाह गरिदिनु भयो 

    एनआरएन मकाउका पूर्वअध्यक्ष, चेम्बर अफ कमर्सका अध्यक्ष, नेपाली सहयोगी हातहरु, मकाउका वर्तमान अध्यक्ष समाजसेवी सुर्दसन थापा मगर दाजु दोस्रो किस्ता रकम संकलमा मुख्य भुमिका निभाई दिनु भयो।

    एनआरएन अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य, किराया मकाउका महासचिव समाजसेवी मंगल राई दाजु सम्पूर्णलाई हृदय देखि नै धन्यवाद दिन चाहान्छु ।

    मकाउदेखि भिसा र टिकटको लागि आवश्यक काजगपत्र तयार गरिदिने कम्पास ह्युमन रिसोर्सज मकाउका बैनी निर्मला थापा मगर अनि हङकङदेखि टिकट भिसाको बन्दोबस्त मिलाई दिने सनराइस ट्राभल्स हङकङ एयरपोर्टमा ५ घण्टा हङकङ प्रहरीको निगरानीबाट पूर्ण जिम्मेवारी लिएर बोर्डिंगपास गेटसम्म सकुसल पुर्याई दिनु हुने सनराइज हङकङका प्रतिनिधि दाजु राजेन्द्र कुमार श्रेष्ठलाई पनि  हृदय देखि नै धन्यवाद दिन चाहान्छु। नेपाल आई सके पछि मेरो आत्मिय साथी तारा खडका जसले काठमाण्डौ देखि बुटवल सम्ममा अस्पतालको व्याबस्था र बुटवल सम्म सवारी साधंनको पासको ब्यवस्था गरिदिनु भएकोमा हृदय देखि नै धन्यवाद दिन चाहान्छु साथै सम्पूर्ण मेरा आफन्त जन, इष्टमित्रहरुमा पनि धन्यवाद । 

    आर्थिक संकलन गर्नु हुने सबैलाई धैरै धेरै धन्याबाद । एमजिएम मकाउमा कार्यरत सम्पूर्ण नेपाली साथीहरु चाइनिज साथीहरू र मेरो डिपार्टमेनको सिनियर भाइस प्रेसिडेन देखि कार्यालय लगायद कन्ट्रोल रुमका सबै सबैलाई सम्झाना साथै धन्यवाद दिन चाहान्छु । 

    महाणिज्य दूतावास ङकङक कमल प्रसाद भट्टराई, एमजिएम मकाउमा कार्यरत समिपूर्ण नेपाली तथा चाईनिज साथीहरूबाट हरी गुरुङको पहलमा, एमजिएम कोताइ उद्बव सिंह कुँवरको पहलमा, 

    एनआरएन मकाउका पूर्वअध्यक्ष, आइसीसी सदस्य शान्तिदेवी अधिकारी वाल्डोको पहलमा, ग्यालेक्सी क्यासिनो मकाउ हिरा थापा मगरको पहलमा, जन सम्पर्क समिति मकाउ सुदर्शन थापा मगरको पहलमा, जिफोरएस मकाउ चित्र थापा मगर (Denyo Dagami) र नरू खासु मगरको पहलमा, स्टुडियो सिटी मकाउ विजय थापा मगरको पहलमा, भेनेसियन क्यसिनो मकाउ सुर्य कुमार थापा मगरको पहलमा, सि.ओ.डी.मकाउ रनवीर थापा मगरको पहलमा, स्यान्ड्स क्सासिनो मकाउ अनिल कुमार थापा मगरको पहलमा, किराँत राई यायोक्खा मकाउ सन्जिब कोयीको पहलमा, ल्याण्ड मार्क होटल,  हारवौर भिउ होटल मकाउ सालिक बगाले मगरको पहलमा, जक्की क्लब मकाउ मान बहादुर थापा मगरको पहलमा र  एमजिएम कोताइमा कार्यरत चन्द्रमणि राना ज्यूबाट ब्यक्तिगत रूपमा रु. १ लाख सहयोग गर्नु भएको थियो।

    अन्तमा, सामुहिक र ब्यक्तिगत सहयोग रकमको लागि फेरी पनि सम्पूर्णलाई धेरै धन्यवाद दिन चाहान्छु। प्रकाश बुढाथोकी मगर अचानक दुबै मृगौला फेल भएका मृगौला पिडीत हुनुहन्छ। हाल वहाँको स्वास्थ्यलाभ गरी रहनु भएको छ ।

    मृगौला पिडीत मगर मकाउमा कार्यरत हुनुहुन्थ्यो। मकाउमा मगरसंघको पहलमा करिब रु. २१ लाख ७९ हजार ५ सय ३५ रुपैया संकलन भएको थियो । दुबै मृगौला पिडीत प्रकाश बुढाथोकी मगरले साथ सहयोग गर्नु हुने सम्पूर्णलाई आभार व्याक्त गरेर, सहयोगी सम्पूर्णमा विशेष ज्ञापन पत्र पठाउनु भएको । हाम्रो तर्फबाट दुबै मृगौला पिडीत प्रकाश बुढाथोकी मगरजीको स्वास्थ्यलाभको विशेष कामना । 

    प्रकाश बुढाथोकी मगर 

    सैनामैन नगरपालीका -१, रानीबगीया रूपन्देही

    प्रतिकृया दिनुहोस्

    प्रधानमन्त्री ओलीकाे कम्बोडिया काण्ड छानविनका लागि संसदीय समिति बनाउन राप्रपाको माग

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले कम्बोडिया काण्डमा प्रधानमन्त्री केपी...

    कालीगण्डकी करिडोरले बदलिँदै दुर्गमको परिचय

    गण्डकी। काठमाडौँको बसपार्क क्षेत्रमा सञ्चालनमा रहेको होटलको शाखा अहिले गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीमा फस्टाइरहेको छ।...

    इजरायल र हिजबुल्लाह युद्धविराम नजिक

    एजेन्सी। इजरायली र अमेरिकी अधिकारीहरूले इजरायल र लेबनान युद्धविराममा सम्झौतामा पुग्न नजिक रहेको बताएका छन्।...

    मंसिर ११ गते मंगलबारको तपाईको आजको राशिफल

    वि. सं. २०८१ साल मंसिर ११ गते मंगलबार || सन् २०२४ नोभेम्बर २६ तारिख मेष...

    प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा गएनन् दुई पूर्वप्रधानमन्त्री देउवा र भट्टराई

    काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा अनुपस्थित् भएका छन्।...