News Portal

गृहपृष्ठ समाचार, समाज, स्वास्थ्य

मोरङको रंगेलीमा थप ९ जनामा काेराेना पाेजेटिभ

२०७७ साउन २८, बुधबार रबिन्द्र बराल/मोरङ – रंगेली नगरपालिका भित्रकाे मुख्यबजार क्षेत्रको समुदायमा काेराेना फैलिएपछि पछिल्लोपटक ३ सय ७ जनाकाे स्वाब परिक्षण गरिएकाे थियो। जस अनुसार साता दिन अगाडि रंगेली ८ का एक पुरुषकाे मृत्युपछि...बाँकी

धरानको हरियालीमा २३ बेडको आइसोलेसन, पानवारीको दुध र सब्जी धरान ल्याउन दिने

धरान । धरान उपमहानगरपालिका धरानको कार्यपालिका बैठकले भदौ ३ गते सम्मकालागि लकडाउनको समायावधी थप गरेको छ । हरियालीमा २३ बेडको आइसोलेसन, पानवारीको दुध र सब्जी धरान ल्याउन दिने निर्णय समेत गरेको छ। कार्यपालिका बैठकले धरानका...बाँकी

कोभिड-१९ विरुद्धको खोप तयार पारेको रुसी राष्ट्रपति पुटिनको दाबी

काठमाण्डौ । रुसले कोरोना भाइरस विरुद्धको विश्वकै पहिलो खोप तयार पारेको दाबी गरेकाे छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले मंगलबार कोरोना विरुद्ध संसारको पहिलो खोपको सफल परीक्षण भएर रुसले मान्यता दिइएको बताएका छन् । रुसको...बाँकी

विदेशमा अलपत्रको उद्धार गर्न ७५ करोड

२०७७ साउन २८, बुधबार रुद्र खड्का/काठमाडौँ – रोजगारीको क्रममा विदेशमा अलपत्र परेकालाई उद्धार गर्न ७५ करोड रूपैयाँ छुट्ट्याइएको छ। सर्वोेच्च अदालतले असार १ मा विदेशमा बेखर्ची नेपालीको निःशुल्क उद्धार गर्न आदेश दिएपछि वैदेशिक रोजगार बोर्डको...बाँकी

नेवि संघ र तरुण दलले वीपीका उपकुलपतिको कार्यकक्षमा लगाए ताला

दिलीप राई, धरान । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको हाताभित्र निर्माण भएको कोभिड–१९ अस्पताल उद्घाटन गरेको तीन महिना सम्म पनि सञ्चालनमा नआएपछि नेविसंघ र तरुण दल धरानले वीपीका उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरेका छन्...बाँकी

द्वन्द्वकालमा चुनौतीपूर्ण पत्रकारिता गर्दा हत्या

२०७७ साउन २७, मंगलबार वीरेन्द्रनगर – सुर्खेतमा स्वर्गीय पत्रकार डेकेन्द्र थापाको १७ औं स्मृतिसभा गरिएको छ। प्रस्तावित शहीद डेकेन्द्र थापा स्मृति प्रतिष्ठानले स्मृतिसभाको आयोजना गरेको हो। स्मृति सभामा स्वर्गीय पत्रकार डेकेन्द्र थापाको व्यक्तित्वमाथि चर्चा गर्दै...बाँकी

दाताको सहयोग रोकिँदा अनाथ बालबालिकालाई छाक टार्न शकस

२०७७ साउन २७, मंगलबार नरहरि सापकोटा/गोरखा – आफन्त भनेका शिक्षक र सँगै बस्ने साथी, घर भनेको यही विद्यालय। दशैँ, तिहार, माघेसंक्रान्ती जुनसुकै पर्वमा पनि सधै सँगै विद्यालयमै। बिहान १० बजे खुल्ने र ४ बजे बन्द हुने...बाँकी

गोंगबु हत्याकाण्डप्रकरण: आरोपीत महिलाको यस्तो बयान

काठमाण्डौ – काठमाण्डौको गोंगबु हत्याकाण्डमा संलग्न अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ। आफ्नो नांगो तस्वीर सार्वजनिक गरेपछि कृष्णबहादुर बोहोराको हत्या गरेको बयान आरोपित महिलाले दिएकी छिन्। चितवनबाट पक्राउ परेकी कल्पना मुडभरी पौडेलले बोहोराको हत्या गरेको स्वीकार्दै...बाँकी

धरान उपमहानरपालिका धरानमा ५० बेड क्षमताको आइसोलेशन बन्ने

धरान । धरान उपमहानगर धरानमा समुदायमा कोरोना भाइरसको संक्रमित थपिँदै गएपछि धरान नगरले आइसोलेशन बनाउने तयारी गर्दै ५० बेड क्षमताको आइसोलेशन थप्ने भएको छ । धरानमा कोरोना भाइरस संक्रमितको चाप बढ्दै गएपछि वीपी कोइराला स्वास्थ्य...बाँकी

मोटे ग्याङ्ग नेपालसहित सुर्खेतका विभिन्न क्रियाशिल संघसस्थाद्वारा नगरपालिकालाई बुझाए ज्ञापनपत्र

२०७७ साउन २६, साेमबार वीरेन्द्रनगर – सुर्खेतमा क्रियाशिल विभिन्न संघसस्थाले बीरेन्द्रनगर नगरपालिकालाई बढ्दो सवारी दुर्घटना र असुरक्षित सडक सुरक्षालाई व्यवस्थित बनाउनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएका छन। मोटे ग्याङ्ग नेपालको अगुवाईमा विभिन्न संघसस्थामा आवद्ध युवाहरुले विभिन्न...बाँकी