News Portal

गृहपृष्ठ समाचार, समाज

गोरखामा एकसाता निषेधाज्ञा जारी

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले सोमबारदेखि लागु हुने गरी एकसातासम्म निषेधाज्ञा जारी गरेको छ । आइतबार बसेको जिल्ला स्तरीय कमाण्ड पोष्टको बैठकले भदौ ७ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो...बाँकी

सुनको झुम्का, साढे २ लाख नगत र आईफोनसहित एकजना प्रहरी नियन्त्रणमा

२०७७ साउन ३२, आइतबार सुर्खेत – सुनको जस्तो देखिने गहना सहित प्रहरी वीरेन्द्रनगर-३ बाट आज थप एक जनालाई नियन्त्रणमा लिएको छ। विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले दैलेखको आठविसकोट नगरपालिकाका बमबहादुर शाहीलाई...बाँकी

फोहोर संकलनमा नगरपालिकाको चरम लापरवाही

२०७७ साउन ३२, आइतबार सुर्खेत – वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ७ इत्राम सरकारी अधिकारी बस्ने महत्वपुर्ण क्षेत्र हो। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, भूमि व्यवस्था कृषि तथा...बाँकी

खेमराज ओझा बचाउ अभियानमा आर्थिक सहयोगको अपिल

२०७७ साउन ३१, शनिबार प्रकाश योगी/कंचनपुर – लालझाडी गाउँपालिका वडा नम्बर ५ कंचनपुरका समाजसेबी तथा राजनीतिज्ञ खेमराज ओझा(पदम)को गत २६ गते मोटरसाइकल दुर्घटनामा परि टाउको र अनुहारमा गम्भीर चोट लागेकोले उपचारमा रकम अभाव भएको छ।...बाँकी

राप्तिसोनारी गाउँपालिकासंग पत्रकार न्यौपानेद्वारा सूचना माग

२०७७ साउन३१, शनिबार बाँके – पत्रकार तथा सुचना अभियान्ता कमल न्यौपानेले बाँकेको राप्तिसोनारी गाउँपालिकासंग सुचना माग गरेका छन। केही दिन देखि सामाजिक संजालमा सो गाउँपालिकाले एउटै संचार माध्यमलाई ठुलो रकम एकलौटी प्रदान गरेको बहस चुलिएपछि...बाँकी

पुरानै सडक नापेर बिल भुक्तानी

२०७७ साउन ३०, शुक्रबार सुर्खेत – कर्णाली प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय दैलेखले पुरानै सडकलाई नापेर भुक्तानी दिएको पाईएको छ। शिर्षकगत बजेट र स्टिमेट अनुसारको काम नगरी कागजी प्रक्रिया मिलाएर भुक्तानी...बाँकी

फेसबुक मार्फत ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं – सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी गरेको आरोपमा कास्कीबाट एकजना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर–३ नदिपुर बस्ने २१ वर्षीय रोशन हमाल ठकुरी भन्ने रोशन हमाल रहेका छन् । विभिन्‍न...बाँकी

चितवन भरतपुर महानगरपालिका एक हप्ता लकडाउन

चितवन — भरतपुर महानगरपालिका भित्र शुक्रबार मध्यरातबाट एक हप्ता लकडाउन हुने भएको छ । चितवनमा पछिल्ला दिनहरुमा कोरोना भाइरसको संक्रमण तीव्र हुन थालेसँगै महानगरपालिकाले यस्तो निर्णय लिएको हो । शुक्रबार महानगरपालिकामा प्रहरी र प्रशासनको पनि संयुक्त बैठक...बाँकी

सिन्धुपाल्चोक पहिरोमा बेपत्तामध्ये १७ को शव फेला

सिन्धुपाल्चोक – जुगल गाउँपालिका वडा नं २ लिदीस्थित लामाटोलमा आज बिहान गएको पहिराबाट बेपत्ता ३८ मध्ये ११ जनाको शव भेटिएको छ। मृत्यु हुनेमा चार पुरुष, दुई महिला र पाँच बालक छन्। मृतकको सनाखत हुन बाँकी...बाँकी

रंगेलीमा गर्भवती महिला, ६ महिनाको बालक सहित २८ जना काेराेना पुष्टि

रबिन्द्र बराल, मोरङ । मोरङको रंगेली नगरपालिका भित्रको मुख्य बजार क्षेत्र हुदै समुदायमा कोरोना फैलिए संगै रंगेलीमा पछिल्लो पटक ३० जनामा कोरोना पुष्टि भएपछि कोरोना संक्रमितको कन्ट्याक्ट्मा आएका २ सय १७ जनाको स्वाब परिक्षण गर्दा एक...बाँकी