आज : २०२६-०८-११, मङ्गलबार

फेसबुक मार्फत ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी गरेको आरोपमा कास्कीबाट एकजना युवक पक्राउ परेका छन् पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर नदिपुर बस्ने २१ वर्षीय रोशन हमाल ठकुरी भन्ने रोशन हमाल रहेका छन् विभिन् व्यक्तिहरुको नक्कली फेसबुक आईडी बनाएर उनले ठगी गर्ने गरेको प्रहरीले जनाएको

 

वीरगञ्जस्थित एक बैङ्कमा कार्यरत वरिष्ठ अधिकारीको नामको नक्कली (फेक) फेसबुक आईडी बनाएर हमालले साेही बैङ्कमा कार्यरत अर्का एक कर्मचारीलाई विश्वासमा लिएर एक लाख रुपैयाँ ठगी गरेको प्रहरीकाे आरोप