News Portal

खेमराज ओझा बचाउ अभियानमा आर्थिक सहयोगको अपिल

हिमाली संचार संवाददाता
५९९ पटक

२०७७ साउन ३१, शनिबार
प्रकाश योगी/कंचनपुर – लालझाडी गाउँपालिका वडा नम्बर ५ कंचनपुरका समाजसेबी तथा राजनीतिज्ञ खेमराज ओझा(पदम)को गत २६ गते मोटरसाइकल दुर्घटनामा परि टाउको र अनुहारमा गम्भीर चोट लागेकोले उपचारमा रकम अभाव भएको छ।

नेपालगन्ज मेडिकल कलेज(शिक्षण अस्पताल) बाकेमा उपचारका क्रममा आइसियुमा राखिएको र हालसम्म पनि बेहोस अबस्थामा रहेको र उपचारका लागि ठूलो धनराशि आबश्यक्ता परेको तथा उनको परिवार आर्थिक अबस्था कमजोर भएका कारण उनको जीवन बचाउनका लागि आर्थिक सहयोग गर्न अपिल गर्दै सहयोग अभियान कर्ताहरुले आर्थिक संकलन सुरु गरेका छन।

कसरी सहयोग गर्ने ?
१) ललित मल्ल – ९८११६०४५११
२) जगदिश शेठी – ९८०९४६२२३७
३) दीपक खत्री (निर्माण) – ९८२२७०२२२०

यी माथिको सम्पर्क फोन नम्बरमा सम्पर्क गरि सहयोग गर्न सक्नु हुनेछ। अथवा नेपाल बंगलादेश बैक शाखा कार्यालय झलारी कन्चन्पुरको ललित मल्ल, दीपक खत्री, जगदीश शेठीको नाममा रहेको संयुक्त खाता ०३७००५८३१s नम्बरमा जुनसुकै स्थानबाट सहयोग रकम जम्मा गर्न सकिने छ। सहयोगी दाताहरुका नामावली र सहयोग रकम पत्रकार सम्मेलन गरि सार्बजनिक गरिने बताईएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...