News Portal

गृहपृष्ठ समाचार, समाज

सुशील कोइरालाको ८१ औ जन्म जयन्तीको अवसरमा उर्लाबारीमा दिप प्रज्ज्वलन

अविन तावा, उर्लाबारी  । पूर्व प्रधानमन्त्री एवंम् नेपाली कांग्रेसका पूर्व सभापति सुशील कोइरालाको ८१ औ जन्मजयन्तिको अवसरमा हिजो साँझ उर्लाबारीको आइतबारे चौकमा दिप प्रज्ज्वलन गरेका छन् । स्थानीय नेपाली कांग्रेस कार्यकर्ताले आयोजना गरेका एक कार्यक्रममा...बाँकी

सिन्धुपाल्चोकमा बिहानै पहिरो, करिब ३५ घर पुरिए

२०७७ साउन ३०, शुक्रबार सिन्धुपाल्चोक – सिन्धपाल्चोकमा फेरी अर्को दु:खद घटना आइपरेको छ। शुक्रबार बिहान करिब ६:३० बजे जुगल गाँउपालिका-२ गोल्चे लिदिको बिच टोलमा माथिबाट पहिरो खसी ३०/३५ घर पुर्ण रूपमा पुरिएको छ। केही थप...बाँकी

अफगानिस्तानमा बम विस्फोट ४ सर्वसाधारणको मृत्यु

एजेन्सी – अफगानिस्तानको कान्दाहार सहरको एक सडकमा बम विस्फोट हुदा त्यसमा परी चार जना सर्वसाधारणको ज्यान गएको छ भने अरु छ जना घाइते भएका छन् ।  सर्वसाधारणलाई नै लक्ष्य गरेर त्यहाँ बम राखिएको बताइएको छ...बाँकी

अख्तियार सुर्खेतमा परेका साढे ४ सयबढि मुद्धा अनुसन्धानकै क्रममा

२०७७ साउन २९, बिहीबार वीरेन्द्रनगर – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले सुर्खेतमा गत आर्थिक बर्षमा कर्णाली प्रदेशमा ५६ प्रतिशत मुद्धाको टुंगो लागेको बताएको छ। अख्तियारले आज भिडियो कन्फ्रेन्समार्फत पत्रकारसंग गरेको छलफलमा जम्मा मुद्धाको ५६ दशमलव...बाँकी

सुर्खेतमा झण्डै २० तोला सुन बरामद, अनुसन्धान हुँदै

२०७७ साउन २९, बिहीबार सुर्खेत – जिल्ला प्रहरी कार्यालय सुर्खेतले बुधबार साँझ हिराजडित सुन वरामद गरेको छ। वीरेन्द्रनगर–३ जलेश्वर मन्दीर नजिकैबाट गएराती प्रहरीले झण्डै २० तोला सुन बरामद गरेको हो। विशेष सुराकीको आधारमा स्थानीय मनबहादुर...बाँकी

नेपालले खेल्ने विश्वकप छनोट खेल स्थगित

कतारमा सन् २०२२ मा हुने फिफा विश्वकप र चीनमा सन् २०२३ मा हुने एएफसी एसियन कपको संयुक्त छनोट प्रतियोगिताअन्तर्गत बाँकी रहेका खेलहरु पुनः स्थगित भएको छ । नेपालले प्रतिस्पर्धा गरिरहेको फिफा विश्वकप छनोट र एसियन...बाँकी

बुटवलमा बिहीबारदेखि भदौ ५ गतेसम्म लकडाउन

बुटवल — समुदायस्तरमा कोरोना भाइरसको संक्रमण तीव्र हुँदै गएपछि बुटवल उपमहानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको छ । उपमहानगरको बुधबार बसेको आकस्मिक बैठकले कडाइका साथ लकडाउन गर्ने निर्णय गरेको हो । यसअघि लकडाउन खुलेसँगै बजारमा मानिसको भिडभाड र...बाँकी

पत्रकार बानियाँको रहस्यमय मृत्यु

नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सचिव बलराम बानियाँको निधनप्रति नेपाल पत्रकार महासंघले दुःख व्यक्त गरेको छ ।  बानियाँको मृत्यु रहस्यमय ढंगले भएको भन्दै महासंघले गहिरो छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । पत्रकार...बाँकी

वीपी प्रवेशद्वारमा प्रहरी र नेपाली काँग्रेसको भातृ संगठनवीच झडप दुई जना प्रदर्शनकारी सामान्य घाइते

धरान । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल सहितका आन्दाेलनकारी र प्रहरीवीच वीपीको प्रवेशद्वारमा झडप भएको छ । झडपको क्रममा दुई जना आन्दाेलनकारी सामान्य घाइते भएका छन् । वीपी भित्रको कोभिड-१९ अस्पताल सञ्चालनको माग...बाँकी

वीरेन्द्रनगरमा द रेस्पन्सिबल अड्स नेपालद्वारा रक्तदान कार्यक्रम

२०७७ साउन २८, बुधबार सुर्खेत – कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा यूवाहरुको समूहले आज वीरेन्द्रनगर सुर्खेतको लाटिकोईलीमा रक्तदान कार्यक्रम गरेको छ। द रेस्पन्सिबल अड्स नेपालले आज कोभिड १९ को महामारीले सुर्खेतमा रगतको अभाव मध्यनजर गर्दै...बाँकी