२०७७ साउन २६, साेमबार रबिन्द्र बराल/मोरङ – माेरङकाे रंगेली नगरपालिकामा साउन १९ गते २२ जना काेराेना पाेजेटिभ भेटिएका मध्ये गाेठगाउँमा रहेकाे आईसुलेसनमा उपचार गराईरहेका १३ जना मध्ये साेमबार ७ जना निकाे भएर घर फर्किएका छन।...बाँकी
काठमाण्डौ। धनुषाको मिथिला बिहारी नगरपालिकाको एक पुरुष बिरामी भएपछि उपचारका लागि जनकपुर अस्पताल ल्याउने क्रममा साउन २५ गते बाटोमै मृत्यु भयो। मृतकको स्वाब परीक्षण गरेर सोमवार रिपोर्ट आउँदा कोरोना पोजेटिभ आएको धनुषाका प्रमुख जिल्ला अधिकारी...बाँकी
२०७७ साउन २५, आईतबार रबिन्द्र बराल/मोरङ – संक्रमितको संख्या दैनिक बढ्दै गएपछि रंगेली नगरपालिकाले आफ्ना नागरिकहरुलाई सुरक्षा दिन जनता क्याम्पसमा आइसोलेशन स्थापना गरिएको छ। नगरपालिकाले चैत्र महिनामा स्थापना गरेको क्वारेन्टाइनलाई रुपान्तरण गर्दे आफ्ना नागरिकको व्यवस्थापनका...बाँकी
२०७७ साउन २५, आइतबार वीरेन्द्रनगर – कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा मुद्दाका फरार अभियुक्तको खोजीकार्य तीव्र पारेको छ। प्रहरीले कर्णालीका विभिन्न जिल्लाबाट चार महिनामा १ सय ५८ जनालाई पक्राउ गरिएको...बाँकी
काभ्रे — बेथानचोक गाउँपालिकाको क्वारेन्टाइनमा एक युवतीले आत्महत्या गरेकी छिन्। १७ गते दुबईबाट फर्किएकी वडा नम्बर ४ की २१ वर्षीया युवती क्वारेन्टाइनस्थलमा नै झुन्डिएको अवस्थामा फेला परेको प्रहरिले जनाएको छ। युवती मृत फेला फरेपछि आक्रोशित...बाँकी
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसको रोकथामका लागि सरकारले जारी गरेका निर्देशन र मापदण्ड पालना गर्नु आग्रह गरेकी छिन् । शुक्रबार कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलको टोलीसँगको भेटमा...बाँकी
बेलायत । नेपाली दूतावास लन्डनस्थित कूटनीतिज्ञहरुले गत मंगलबार वैदिक सनातन विधि अनुसार एक धार्मिक अनुष्ठान आयोजित कार्यक्रममा शान्ति पूजा गरेका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना संक्रमणले प्रभावित बेलायतस्थित नेपालीहरुको शान्तिको कामना गर्दै बेलायतका...बाँकी
२०७७ साउन २४, शनिबार कालिकोट – बलात्कार गरेको आरोपमा पक्राउ परेका कालिकोटका एक वडाध्यक्ष जेल चलान भएका छन्। खाँडाचक्र नगरपालिका–६ का वडाध्यक्ष जगदीश शाही, बहिनी नाता पर्ने किशोरीलाई बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि जेल चलान...बाँकी
मकाउ । पुर्वेली गायक तथा सर्जक केशव राई विगत धेरै लामो समयदेखि मकाउलाई कर्मभूमि बनाउदै नेपाली सागीतिक क्षेत्रमा आफ्नो निरन्तरता दिदै आएका गायक राईले लकडाउनको समयमा “नाग वेली केस तिम्रो…!” मकाउ स्थित हिमालयन हाउस, ताईपामा...बाँकी
काठमाण्डौ । चर्चित गायिका मेलिना राई र गायक तथा संगीतकार दिलीप कोयी राईको म्युजिक भिडियो “तिम्रै हु माया…!” गायिका मेलिना राईको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरेकी छिन् । गीतकार कमला कोयी राईले लेख्नु भएको...बाँकी