News Portal

रंगेलीका ७ जना संक्रमित निकाे भएर घर फर्किए

हिमाली संचार संवाददाता
६२२ पटक

२०७७ साउन २६, साेमबार
रबिन्द्र बराल/मोरङ – माेरङकाे रंगेली नगरपालिकामा साउन १९ गते २२ जना काेराेना पाेजेटिभ भेटिएका मध्ये गाेठगाउँमा रहेकाे आईसुलेसनमा उपचार गराईरहेका १३ जना मध्ये साेमबार ७ जना निकाे भएर घर फर्किएका छन।

उनिहरुलाई नगरपालिकाले आफ्नै एम्बुलेन्समा घर फर्किएका छन। अहिलेसम्म रंगेली नगरपालिकाले १६ सय ३९ जनाकाे स्वाब परिक्षण गरिएको छ।

जस मध्ये ३ सय ७ जनाकाे स्वाब परिक्षणकाे रिपोर्ट भने आउन बाँकी रहेको छ। हालसम्मको अद्यावधिक तथ्याङक अनुसार काेराना सङ्क्रमित हुने सङ्ख्या यस प्रकारका छन।

वडा नं. १ मा ० महिला ० पुरुष
वडा नं. २ मा ० महिला ० पुरुष
वडा नं. ३ मा ० महिला १ पुरुष
वडा नं. ४ मा ० महिला २ पुरुष
वडा नं. ५ मा ० महिला २ पुरुष
वडा नं. ६ मा ० महिला २ पुरुष
वडा नं. ७ मा १६ महिला २५ पुरुष
वडा नं. ८ मा ४ महिला ८ पुरुष
वडा नं. ९ मा ० महिला १ पुरुष

रंगेली नगरपालिका भित्र अब सङ्रक्रमितकाे संख्या ४४ जना रहेका छन। जनता क्याम्पसकाे आईसाेलेसनमा हालसम्म २९ जना उपचार गराईरहेका छन।

तिरुपति बालाजिकाे नवनिर्मित भवनमा रहेको क्वारेन्टाइनमा ४७ जना रहेको रंगेली स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र मंन्डलले बताए।

प्रतिकृया दिनुहोस्

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...