कुवेत– गैर आवासिय नेपाली संघ अष्ट्रेलियाको निर्वाचन यहि आउँदो जुलाई ३१ मा हुने भएको छ । साउथ अष्ट्रेलियामा नेपाली समाजको जनसंख्या बढ्दै गइरहेको अवस्था छ र यसलाई अझ राम्रो सामाजिक वातावरणको सृजना गर्न सबैको साथ...बाँकी
रामप्रसाद ढुंगेल/युएई – एनआरएनए युएईले युएईमा विभिन्न समस्यामा परेका थप २० जना नेपालीलाई उद्वार गरेको छ । कोरोना भाइरसको कारणले उत्पन्न असहज परिस्थितिमा आफ्नो भिसा सकिएर पनि नेपाल फिर्न नसकेका २२ जना नेपालीहरुलाई नि:शुल्क हवाई...बाँकी
युएई– युएईमा रहेर यहाँको नेपाली सामाजिक गतिविधिमा सक्रिय युवा व्याक्तित्व बालकृष्ण मरासिनी एनआरएनएको मध्यपूर्व उपसंयोजकमा उम्मेद्बारी दिने भएका छन् । मध्यपूर्व स्थित युएईमा करिब १३ वर्ष वर्षदेखि कार्यरत मरासिनी युएईको नेपाली सामाजिक जीवनमा परिचित व्याक्तित्व...बाँकी
नरेन्द्रसिँह कार्की,दार्चुला। दार्चुलाका व्याँसवासी अहिले पनि उर्लंदो महाकाली वारपार गर्न तुइनमा ताङ्लोकै भर पर्नुपरेको छ। वर्षौँ देखि स्थानीयवासीले महाकाली नदीमा झोलुङ्गे पुल बनाउन अनुरोध गर्दा पनि कोही कसैबाट माग पूरा नहुँदा व्याँसीवासीले नदी वारपार गर्न...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका ७ मा स्थापना भएको ग्राम लक्ष्मी बहुउद्देश्यीय सहकारीले एक कार्यक्रमको आयोजना गर्दे कृषहरुलाई चेक हस्तान्तरण गरेको छ । हुलाकी मार्ग लक्षित दुग्ध उत्पादन प्रवर्द्धन र किसानहरुलाई गाई, भैंसी, गोठ...बाँकी
काठमाण्डौ – गायन रियालिटी शो ‘नेपाल आइडल’ नरोकिने आयोजकले जनाएको छ भने नमर्णायकहरु भने परिवर्तन हुने भएको छ। सन् २०२१ साल भित्रै चौथो सिजन शुरु गरिसक्ने ‘नेपाल आइडल’का निर्देशक सुरेश पौडेलले जानकारी दिएका छन् ।...बाँकी
काठमाडौं। सुशासन र पारदर्शिताको मामलामा यसरी पनि तुलना गर्ने दिन आयो कि कहाँ धरहराझैं इमानका अग्ला सुशील कोइराला अनि कहाँको साम्यवादी नेता केपी शर्मा ओली ? २०७० सालमा सुशील कोइरालाले एउटा ऐतिहासिक निर्णय गरे, प्रधानमन्त्री...बाँकी
काठमाडौं। निवर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओलीको पालामा नियुक्त सिफारिस भएका विभिन्न ११ देशका राजदूत नियुक्ति खारेज गर्ने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले ओली सरकारले जेठ १ मा विभिन्न देशमा राजदूत नियुक्त गर्न सिफारिस...बाँकी
कुवेत। गैर आवासीय नेपाली संघ बहराइनमा यतिबेला बिबादै बिबादले अछुताे रहेन । कार्यसमितिमा भएका समस्याको समाधानलाई कार्यसमितिले सुझाउन नसकेर यतिबेला छरपष्ट रुपमा बाहिर आएको छ। गैर आवासीय नेपाली संघ बहराइनको आठौं अधिवेशनका लागी बनाईएको निर्वाचन...बाँकी
काठमाण्डौ – संधीय सासंदका दोस्रो ठूलो दल नेपाली कांग्रेसको नेतृत्वमा बनेको मिलीजुली सरकारले आज साझ प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गरेको छ। सर्वोच्च अदालतको आदेशअनुसार प्रतिनिधि सभाको पहिलो बैठकमै आइतवार देउवालाई विपक्षी नेकपा एमालेकै कतिपय...बाँकी