News Portal

दुर्घटनामा परी १ बालकको मृत्यु

हिमालीसंचार संवाददाता
२७१ पटक
hhh

मोरङ-  सुनवर्षी नगरपालिका ६ स्थित केरेन्जामा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको प्रदेश नम्बर ०१-०१-००२ त ०३८८ नंम्बरको ट्याक्टरले बाटोमा खेली रहेको बच्चा लाई ठक्कर दिदा घटना स्थलमै मृत्युु भएको हाे।

साेही स्थान बस्ने संजय रिषिदेवको छोरा वर्ष फ११ को समिर रिषिदेवलाई ठक्कर दिई घट्ना निजको मृत्युु भएको हाे ।

ट्याक्टरमा उखु लाेड गरेर आउने क्रममा दुर्घटना भएको र ठक्कर दिने ट्याक्टर र चालक सुनवर्षी ६ बस्ने वर्ष ३७ को बिनोद भन्ने तल्लु सोरेन सतारलाई ईलाका प्रहरी कार्यलय रंगेलीकाे नियन्त्रणमा रहेको प्रहरी निरिक्षक बुद्धिराम चाैलागाईले बताए ।

प्रतिकृया दिनुहोस्

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...