News Portal

  • गृहपृष्ठ मुख्य खबर, समाचार, समाज

    गोर्खा सत्याग्रह संयुक्त संधर्ष समितिको विरोध प्रदर्शनी सहभागिताका लागि आव्हान

    लण्डन – बेलायती अभिमानका लागि दुई सय पाँच वर्षदेखि रगत-पसिना बगाउँदै आएका गोर्खा सैनिकका अगुवा अहिले लण्डनमा प्रधानमन्त्री कार्यालयअगाडि भोक हडतालमा बसेका छन् । गोर्खा सत्याग्रह संयुक्त संधर्ष समितिले विरोध प्रदर्शनीमा बृहद सहभागिताका लागि विशेष...बाँकी

    इटहरीका मेयर चौधरीले सेवाग्राहीलाई कार्यालयमा थुने

    सुनसरी – इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले सेवाग्राहीलाई कार्यालयमै थुनेका छन् । बुधबार मेयर चौधरीले कार्यालयमा एक सेवाग्राहीलाई बोलाएर अस्वभाविक रुपमा थुनेका हुन् । इटहरी–४ आइतबारेका यामप्रसाद ढकाललाई कार्यालयमा बोलाएर मेयर चौधरीले पैनीमाथि घर किन...बाँकी

    सरकारलाई सफल बनाउने अभियानमा केन्द्रित हुन नेता, कार्यकर्तालाई प्रचण्डको निर्देशन

    काठमाडौं – सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई सफल बनाउने अभियानमा केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेका छन् । शुक्रबार अपरान्ह पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी स्थायी समिति बैठकमा...बाँकी

    तालिबानले काबुल पनी कब्जा गर्ने देखिएपछि आफ्ना नागरिक फर्काउन सेना उतार्दै अमेरिका

    ऐजेन्सी – अतिवादी विद्रोही समूह तालिबानले बिहीबार अफगानिस्तानका दुई ठूला शहर नियन्त्रणमा लिएको छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार तालिबानले अफगानिस्तानका दोस्रो र तेस्रो ठूला शहर कन्दहार र हेरात आफ्नो नियन्त्रणमा लिएको हो। दुई प्रमुख...बाँकी

    रंगेलीको सिसि क्यामेरा अझै मर्मत भएको छैन

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकाले जडान गरेको सिसि क्यामरा बिग्रिएको ५ महिना बितिसक्दा समेत मर्मत हुन सकेको छैन । नगरपालीकाले नगरको परिसर भित्र रंगेली बजारको कालीमन्दिर अगाडी, भाेटुवावु चाेक रंगेली बसपार्कमा  र  डाईनिया जाने...बाँकी

    नवनिर्वाचित गैरआवासीय नेपाली संघ कुवेत र नेपाली दूतावास कुवेत बीच छलफल

    कुवेत – गैरआवासीय नेपाली संघ कुवेतका नव निर्वाचित कार्यसमिति र नेपाली दूतावास कुवेत बिच मिति १३-अगस्ट २०२१  बिहिवार परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ। कोभिड -१९ को महामारिलाइ मध्यनजर गर्दै सामाजिक दूरी कायम गरी निर्वाचित कार्यसमितिका...बाँकी

    अब के होला कोरिया रोजगारी ?

    काठमाडौँ। करिब डेढ वर्षदेखि रोकिएको दक्षिण कोरिया रोजगारी सुरु हुन अझै केही समय लाग्ने भएको छ। कोरियाले राखेको सर्त अनुसार प्रत्यक्ष हवाई उडानको व्यवस्थापन हुन नसक्दा बन्द रोजगार विभागले जनाएको छ। विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले...बाँकी

    गोर्खालीहरुको आन्दोलनमा बेलायतको विपक्षी दलको ऐक्यवद्धता

    लण्डन – गत शनिबारदेखि बेलायती प्रधानमन्त्री निवास अगाडि आफ्ना माग पूरा गर्न आमरण अनशन गरिरहेका भूपू गोर्खाहरूको आन्दोलनप्रति बेलायतको प्रमुख प्रतिपक्ष दल लेबर पार्टीले ऐक्यबद्धता जनाएको छ । विपक्षी लेबर पार्टीले बोरिस जोनसन नेतृत्वको वर्तमान...बाँकी

    न्यूनतम कार्यक्रममा एमसीसी राख्न प्रचण्डले मानेनन् – प्रम देउवा

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको साझा न्यूनतम कार्यक्रममा अमेरिकी सहायता परियोजना, मिलिनियम च्यालेन्ज कर्पोरेसन, (एमसीसी) समेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयार नभएको बताएका छन् । प्रचण्ड तयार नभएपछि न्यूनतम कार्यक्रममा एमसीसीबारे केही...बाँकी

    जाँदाजाँदै लुम्बिनी सरकारले हटायो प्रादेशिक अस्पतालका प्रमुख

    बुटवल। लुम्बिनी प्रदेश मन्त्रिपरिषद वैठकले मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएको दिन बुधबार विभिन्न ७ निर्णय गरेको छ। बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.राजेन्द्र खनाललाई हटाएको छ। उनलाई स्थानान्तरण गरी अस्पतालका...बाँकी