News Portal

  • गृहपृष्ठ समाचार, समाज

    मोरङको रंगेलीमा अज्ञात समूहद्वारा गाईको हत्या

    रविन्द्र बराल/मोरङ – मोरङको रंगेलीमा यस्तो घटना घटेको छ। जो कोहीलेले सुन्दा समेत आफ्नो शरीर सिरिङ्ग गर्ने किसिमको घटना  सार्वजनिक भएको छ । रंगेली नगरपालिका वडा नम्बर ७ स्थित वडाकार्यालय नजिकै नगरपालिकाको जग्गामा बसोबास गर्दे...बाँकी

    अफगानिस्तानबाट अमेरिकाले उद्धार गरेका १२७ नेपाली काठमाडौँ आई पुगे

    काठमाडौँ – अमेरिकाले अफगानिस्तानबाट उद्धार गरेका १ सय २७ नेपाली काठमाडौँ आइपुगेका छन् । अमेरिकी चार्टर बिहानमा उनीहरू मंगलबार बिहान १०:१५ बजे त्रिभुवन विमानस्थल आइपुगेको नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । अफगानस्थान...बाँकी

    कम्बोडिया पठाऊने भनेर ठगी गरेको आरोपमा युवक पक्राउ

    काठमाडौं। कम्बोडिया पठाइदिन्छु भनेर ठगेको आरोपमा प्रहरीले काठमाडौंको नयाँ बानेश्वरबाट एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेको महाभारत गाउँपालिका–१ घर भइ काठमाडौं तारकेश्वर नगरपालिका बस्ने २८ वर्षीय विचारमान मोक्तान उर्फ मिनध्वज छन्। मिनध्वज सहितको समूहले...बाँकी

    मोरङ सुनसरी सेवा समाज कुवेतले दुवै मृगौला पिडित जयराम शाहिलाई सहयोग गर्यो

    कुवेत– विगत ४ बर्षदेखी दुवै मृगौला ब्रिगीएर थलिएका लेटाङ—२ बुधबारेका जयराम शाही ठकुरीको उपचारका लागि मोरङ सुनसरी सेवा समाज कुवेतले ५३ हजार ३ सय ७ रुपैयाँ सहयोग गरेको छ। लामो समय देखि पिडामा छटपटी रहेका...बाँकी

    अफगानिस्तानमा रहेका १३४ जना नेपाली सुरक्षित, नेपाल सरकारसंग उद्धारका लागि आग्रह

    काठमाडौं – अफगानिस्तानको पछिल्लो घटना क्रमपछि त्यहाँ रहेका १३४ नेपालीले आफूहरूलाई उद्धार गरिदिन आग्रह गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार हिजो साँझसम्म ती नेपालीहरु सम्पर्कमा आई उद्धारका लागि आग्रह गरेका हुन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा...बाँकी

    हितेन्द्रदेव शाक्यले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा ‘थमौती गरिपाउँ’ भन्दै सर्वोच्चमा रिट दर्ता

    काठमाडौं – नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा ‘थमौती गरिपाउँ’ भन्दै हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् ।  विधुत प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति ‘बदर गरिपाउँ’ भनेर शाक्यले दायर गरेको रिट निवेदन दर्ता...बाँकी

    काबुलबाट उडेको शैनिक विमानदेखि अफगानी नागरिक आकाशबाट खस्यो (भिडियो सहित)

    ऐजेन्सी – अफगानिस्तान तालिबानको कब्जामा पुगेपछि देश छाड्नका लागि अफगानी नागरिक आफ्नो ज्यानै जोखिममा राख्दै सोमबार आकाशमा उडिरहेको विमानको चक्कादेखि खसेर ३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । सैन्य जहाजको चक्कामा लुकेर यात्रा...बाँकी

    हङकङमा एक युवकको मृत्यु, अझै पहिचान खुलेको छैन

    युवा राई/हङकङ – हङकङको याउ’मा तेईस्थित सार्वजनिक शौचालयमा सोमवार विहान एक नेपाली युवा अचेत अवस्थामा भेटिएका छन्। स्थानीय समाचार माध्यमका अनुसार विहान करीव ६ बजे नम्बर १० मार्केट स्ट्रिट, याउ’मा तेइको शौचालयमा ती पुरुष अचेत...बाँकी

    तालिबान लडाकुहरु अफगान राष्ट्रपति कार्यालय भित्र (भिडियो सहित)

    ऐजेन्सी – विद्रोही समूह तालिबानले अफगानिस्तान कब्जामा लिएको छ। अहिले करिब ६ हजार अमेरिकी सैनिक काबुलमा तैनाथ भएकै बेला तालिबानहरू आइतबार साँझ राष्ट्रपति कार्यालयमा प्रवेश गरेका हुन्। आइतबार बिहानमात्रै राजधानी काबुल छिरेका तालिबानहरूले दिउँसो शक्ति...बाँकी

    कसैसँग बदला लिँदैनौं : तालिवान प्रवक्ता सुहैल शाहीन

    काठमाडौं – अफगानिस्तानका धेरैजसो शहरमा नियन्त्रण कायम गरिसकेको विद्रोही संगठन तालिबानले आफूहरु कसैसँग बदला नलिने बताएका छन् । तालिवानका प्रवक्ता सुहैल शाहीनले बीबीसीसँगको कुराकानीमा अफगानिस्तान काबुलका बासिन्दासँग कुनै बदला नलिने बताएका हुन् । बीबीसीका संवाददाता...बाँकी