News Portal

मोरङका युवाद्वारा रंगेली अस्पतालका मेसु रोहेन्द्र पाण्डेलाई विदाई ग¥यो

हिमालीसंचार संवाददाता
३७७ पटक

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली अस्पतालमा विस २०७६ कात्तिकदेखि रंगेली अस्पतालका मेसु भएर आएका डाक्टर रोहेन्द्र पाण्डे दुई बर्षका अबधि पुरा गरेपछि यही २ गतेदेखि रंगेली अस्पतालबाट बिदाइ भएका छन ।

मोरङ जिल्लाका रंगेली अस्पतालका युवाहरुका टोलीले अस्पतालको सभाहलमा पाण्डेलाई एक कार्यक्रमको आयोजना गरी बिदाई गरेका हुन् । 

आयोजित कार्यक्रममा रंगेलीका युवा, सन्जिव श्रेष्ण, ईश्वर पोख्रेल, बिकर्ण कार्की, पुर्साोतम काफ्ले, प्रकाश चिरनियाँ, अबिषेक अधिकारी, शत्रुघन रजक, मकालु टेलिभिजनका दिलिप अग्रवाल, एभिन्युज टेलिभिजन तथा हिमालीसंचार डटकमका रबिन्द्र बराल लगायतका युवा टिमले पाण्डेलाई फुल माला सहित दोसल्ला ओढाएर बिदाइ गरेका हुन्। 

आयोजित विदाई कार्यक्रममा बिकर्ण कार्कीले भने अहिलेसम्म रंगेली अस्पतालमा धेरै मेसु आए गए तर अहिलेसम्मका अबधिमा सर्वसाधारण युवाहरुले पहिलोपटक मेसुको बिदाइ गरिएको उनले बताए । 

मेसुको लगनशीलता र परिश्रमले आज रंगेली अस्पालको शिर उच्चो पार्न सफल भएको र गरिव तथा अति विपन्न परिवारहरुले यही अस्पतालबाट सबै प्रकारको सेवा लिदै आएको उहाँ रहदाँ कुनै पनि सेवा नपाएर गरिव परिवार बिराटनगरसम्म जानुपर्ने बाध्यता हटेको समेत कार्कीले बताए ।  

सुरुमा ३० देखि ४० जनासम्म बिरामी आइपुग्ने अस्पतालको ओपीडीमा पाण्डे आएपछि अहिले १ सय ८० जनासम्म आउन थालेका थिए । दुई वर्षअघि स्वास्थ्य मन्त्रालयको छात्रवृत्तिमा वीर अस्पतालबाट एमडी उत्तीर्ण गर्दा डा.रोहेन्द्र पाण्डेले  केही फरक र रचनात्मक काम गर्ने  उनले चिकित्सक एवं मेडिकल सुपरिन्टेन्डेन्ट भएका थिए

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...