News Portal

मौसम पूर्वानुमानः आज देशभर चट्याङ सहित वर्षाको सम्भावना

उपत्यकामा छिटफुट वर्षा, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना!

मौसम पूर्वानुमान
३११ पटक

फाल्गुन-२०, आइतबार/काठमाडौं – नेपालमा पश्चिमी बायुको प्रभाव अझै स्थिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी बायुको प्रभावका करणले आज देशफर मौसम सामान्यतय बदली रही  कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम र बागमती  प्रदेशको केही स्थानहरूमा बर्षाको सम्भावना रहेको छ।

त्यस्तै, आज साझ देशभर मौसम सामान्यतय बदली रहने महाशाखाले जनाएको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेश सहित पूर्वको कोशी प्रदेशका केही पहाडी भूभागहरुमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र बाँकी भूभागहरुमा समेत छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ भने, उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा  हिमपातको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ।

पूर्वको कोशी, मधेस, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा बाँकी भूभागहरुम हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...