News Portal

  • गृहपृष्ठ राजनीति, समाचार, समाज

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

    बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल आज आफ्ना पदबाट राजीनामा दिएका छन् । प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरू हुनु अगावै उनले राजीनामा दिएका हुन् । प्रदेश...बाँकी

    बाढीपहिरो प्रभावितलाई खाद्यान्न अभाव हुन नदिन प्रधानमन्त्री देउवाको निर्देशन

    काठमाडाैं। प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो प्रभावितहरूका लागि राहत, उद्धार र खाद्यान्न अभाव हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को सातौँ बैठकमा मंगलबार देउवाले सिन्धुपाल्चोक, मनाङ लगायतका जिल्लामा बाढी...बाँकी

    विद्युत् प्राधिकरणमा कुलमान धिसिङको नियुक्ति, हितेन्द्रको सम्मनजनक बहिर्गमन

    काठमाडौं – नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन्। गत सोमबार मन्त्रिपरिषद्को बैठकले कुलमान धिसिङ नियुक्ति गर्ने निर्णय गरिएको हो ।     कार्यकारी निर्देशकमा धिसिङलाई ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले...बाँकी

    सुनसरीको ईनरुवा बसपार्कबाट कारमा सवार ५ जना युवा ब्राउन सुगरसहित पक्राउ

    ईनरुवा – सुनसरीको पुर्वपश्चिम राजमार्गमा पर्ने ईनरुवा नगरपालिका वडा नं. ४ स्थित ईनरुवा बसपार्क हुदै कारमा सवार ४ जना युवा ब्राउन सुगरसहित पक्राउ परेका छन् । उक्त कारमा सवार हनुमाननगर कंकालिनी वडा नं. १४ सप्तरीका...बाँकी

    दुवै मृगौला फेल भएका चिरन्जीबी तिमिल्सिनाको उपचारमा आर्थिक समस्या (भिडियो सहित)

    काठमाडौ – जिल्ला बकैया गाउँपालिका वडा नं ४ गोठ खोला निवासी श्री भागनाथ तिमिल्सिनाको नाती श्री विष्णु प्रसाद तिमिल्सिनाकाे छोरा वर्ष ३७ काे चिरन्जीबी तिमिल्सिना विगत दुई वर्षदेखि दुवै मृगौला फेल भई काम नगर्ने भएकोले...बाँकी

    कर्मचारीको बढेकाे तलबमान स्वीकृत गर्ने मन्त्रिपरिषदको निर्णय, परराष्ट्रका ३ उपसचिवको बढुवा

    काठमाडौँ। सरकारले कर्मचारीको बढेको नयाँ तलबमान स्वीकृत गरेको छ। सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले सबै तहका निजामति कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद सेवा विद्यालयमा कार्यरत शिक्षक, प्रदेश र स्थानीय तहका कर्मचारीका लागि...बाँकी

    तत्काललाई बच्यो देवी ज्ञवालीसहित एमालेका कार्यकर्ताको जागिर

    काठमाडौं। सर्वोच्च अदालतले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सोमबार भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध अल्पकालीन...बाँकी

    गोरखामा छोरी बलात्कार गर्ने बाबु र काका पक्राउ

    नरहरि सापकोटा, गोरखा। छोरीलाई पटक–पटक बलात्कार गरेको आरोपमा बाबु र काका पक्राउ परेका छन्। गोरखाको पालुङ्टार नगरपालिका वडा नं ८ की एक बालिकालाई आफ्नै बुबा र काकाले बारम्बार बलात्कार गरि गम्भिर बिरामी बनाएको बालिकाको गुनासोपछि...बाँकी

    भारत र चीनलाई ठीक पार्नका लागि एमसीसी आवश्यक छ: ‘दीपक मनाङे’

    “तराईको जग्गा भारतले खाइसक्यो भने पहाडको जग्गा चीनले खाइसक्यो।” छिमेकीसंग लड्न हामीसँग न त हतियार छ? न त आर्थिक हैसियत। त्यसैले उनीहरुलाई ठीक पार्ने भनेकै एमसीसी ल्याएर हो। त्यसैले हामीले एससीसीको विरोध हैन, नमस्कार गरेर...बाँकी

    वैदेशिक रोजगारीमा जाने कामदार ५५ प्रतिशतले घटे

    काठमाडौं। गत आर्थिक वर्ष २०७७/७८ मा पनि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घट्ने क्रमले निरन्तरता पाएको छ। गत आवमा वैदेशिक रोजगारमा जाने कामदारको संख्या ५५ प्रतिशतले घटेको छ। अघिल्लो आव २०७६/७७ मा पनि वैदेशिक रोजगारीमा...बाँकी