News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • मौसम पूर्वानुमानः आज कोशी प्रदेश र गण्डकी प्रदेशमा हल्का हिमपातको सम्भावना

    मौसम पूर्वानुमान
    ११९ पटक

    फाल्गुण-१७, बिहिबार/काठमाडौं –  पश्चिमी बायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी बायुको प्रभावको कारणले देशका विभिन्न पहाडी भूभागहरुमा मौसम आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतय सफा रहेने महाशाखाले जनाएको छ।

    महाशाको अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही पहाडी भूभागहरुमा मौसम आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतय सफा रहने छ। पूर्वको कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना समेत रहेको महाशाखाले उल्लेख गरेको छ। 

    आज राती पूर्वको कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतय सफा रहने महाशाखाले जनाएको छ। त्यस्तै, भोली शुक्रबार भने सुदूरपश्चिम र कर्णाली प्रदेशमा छिटफुटदेखि सामान्य वर्षाको सम्भावना रहेको समेत महाशाखाले उल्लेख गरेको छ। 

    प्रतिकृया दिनुहोस्

    काठमाडौँमा किशोरी माथि बलात्कार, २ जना पक्राउ

    काठमाडौँ – १७ वर्षिय किशोरी माथि बलात्कार गरेको आरोपमा २ किशोरलाई प्रहरीले पक्राउ गरेको छ।...

    इनारमा खसेर बालिकाको मृत्यु

    ललितपुरको गोदावरी नगरपालिका-१३ झरूवासीमा इनारमा खसेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ। शनिबार साँझ सुर्खेतका...

    सर्वोच्च अदालतमा शोक, आइतबारको इजलास स्थगित

    पूर्वन्यायाधीश प्रकाश वस्तीको निधनको शोकमा सर्वोच्च अदालतले आज (आइतबार)को सुनुवाइ स्थगित गरेको छ। बैठकले शोक...

    लाजिम्पाटमा व्यवसायीमाथि आक्रमण, दीपक मनाङेका सचिव पक्राउ

    काठमाडौँ – लाजिम्पाट स्थित इनोभा अस्पतालको पार्किङमा घरजग्गा व्यवसायी विक्रम लामा माथि आक्रमणको घटनामा गुन्डा...

    ३२ वर्षे उमेर हदबारे मतगणना विवादित, परिणाम सार्वजनिक स्थगित

    नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मा ३२ वर्षे उमेर हदबारे विवाद बढ्दै...