बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको सिफारिसमा मन्त्रिहरुको कार्य जिम्मेवारी हेरफेर गरिएको छ। मुख्यमन्त्री केसीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा ९ अनुसार शुक्रबार मन्त्रिहरुको जिम्मेवारी हेरफेर गरेका हुन्। शुक्रबार...बाँकी
काठमाडौँ। पार्टीको वडा अधिवेशनबाट पार्टीको वडा कार्यसमिति गठनका साथै क्षेत्रीय प्रतिनिधिहरू चयन हुने छन्। क्षेत्रीय प्रतिनिधि पार्टीको जिल्ला, क्षेत्रीय र नगर समितिको निर्वाचनमा सहभागी हुन पाउने छन्। क्षेत्रीय प्रतिनिधिले पार्टीको महाधिवेशन प्रतिनिधिको चयन गर्ने छन्।...बाँकी
काबुल। अफगानिस्तानमा तालिबानले नयाँ सरकार घोषणा गर्ने अन्तिम तयारी थालेको छ। द गार्डियनका अनुसार शुक्रबारको प्रार्थनापछि तालिबानले आजै नयाँ सरकारको घोषणा गर्न सक्छ। त्यसका लागि काबुलस्थित राष्ट्रपति कार्यालयमा एक समारोहको तयारी भइरहेको छ। अहिलेसम्म प्राप्त...बाँकी
मदन ठाकुर, रौतहट। रौतहटमा एक दलित किशोरीमाथि सामुहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ। स्थानीय माधवनारायण नगरपालिका वडा नम्बर ५ दलित समुदायको १५ वर्षिया किशोरी सामूहिक बलात्कारमा परेको घटना बाहिर आएको हो। घरबाट दाउरा टिप्न...बाँकी
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तामा पुग्न र टिक्न विदेशीको मुख ताक्ने प्रवृत्तिले मुलुकको हित नगर्ने बताएका छन् । राष्ट्रियता, स्वाधीनतासँगै धर्म, संस्कृति र पहिचान जोगाउन नेपाली जनता एकजुट हुनुको विकल्प नभएको...बाँकी
काठमाडौं। सैनिक हुद्दा भरत गुरुङको हत्या आरोपीलाई सैनिक अदालतले जन्मकैदको सजाय सुनाएको छ। नेपाली सेनाको समरी जनरल सैनिक अदालतले गुरुङको हत्यामा संलग्न देखिएका सैनिक गंगाधर ढकाललाई २५ वर्ष कैद सजाय गर्ने निर्णय गरेको हो। भरतपुर–१७,...बाँकी
नेपाल र भारतबीच भइरहेको मैत्रीपूर्ण खेलमा नेपालले सुरूवाती अग्रता लिएको छ। नेपालका लागि अन्जन विष्टले ३६ औं मिनेटमा गोल गरेका हुन्। कोरोनाका कारणले सिमित दर्शकको उपस्थितिमा भइरहेको खेलमा नेपाल सरकार र विश्व फुटबल महासङ्घ (फिफा)ले...बाँकी
नयाँ दिल्ली। बलिउड कलाकार सिद्धार्थ शुक्लाको निधन भएको छ। उनको हृदयघातका कारण निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन्। ४० बर्षको उमेरमा सिद्धार्थको निधन भएको हो। उनको पार्थिव शरीरलाई अहिले मुम्बइको कपुर अस्पतालमा राखिएको छ।...बाँकी
काठमाडौं – नव गठित नेकपा (एकिकृत समाजवादी) ले सरकारमा पठाउने नेताहरुको नाम टुंगो लगाएको छ । सरकारमा ६ मन्त्रालय पाउने निश्चित भएपछि एकिकृत समाजवादीले मन्त्री बन्ने ६ जना नेताकै नाम टुंगो लगाएको हो । नेकपा...बाँकी
विराटनगर – प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आफू चाहना नहुँदा नहुँदै मुख्यमन्त्री बनेको प्रतिक्रिया दिएका छन् । मुख्यमन्त्री बनेको पाँच दिनपछि मंगलबार प्रदेश १ सरकारको कार्यक्रम ‘जनतासँग मुख्यमन्त्री’मा उनले मुख्यमन्त्री हुने आफ्नो इच्छा नै...बाँकी