News Portal

  • मोरङ जिल्लाका नव किसान युवा क्लवद्वारा जेष्ठ नगरिकलाई सम्मान

    हिमालीसंचार संवाददाता
    २८२ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिका-५ स्थित आमगाछीमा स्थापना भएको नव किसान युवा क्लबद्वारा   छट पर्वको अवसरमा जेष्ठ नागरिक तथा अति बिपन्न परिवारका ब्रतालुहरुलाई छट घाटम‌ै पुगेर सम्मान गरेको छ ।

    बिहीबार एक कार्यक्रमको आयोजना गरि उनीहरुलाई सम्मान गरेको हो । कार्यक्रममा नव युवा क्लवका अध्यक्ष पारस मण्डल  तथा पदाधिकारीहरुको उपस्थितिमा उक्त सम्मान कार्यक्रम राखिएको हो। 

    कार्यक्रममा मोरङ जिल्लाका दलका नेताहरुको समेत उपस्थितिमा  जेष्ठ नागरिकहरुलाई सम्मानित गरिएको थियो । जेष्ठ नागरिकमा अनुप लाल मण्डल, बिनोद प्रासाद मण्डल, चन्द्र नारायण मण्डल, जगदीश प्रासाद मण्डल तथा सूर्य नारायण मण्डलहरुलाई  दोसल्ला र माला लगाएर सम्मानित गरेको पारस मण्डलले बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रोनाल्डो–जर्जिनाको सम्बन्ध अब वैवाहिक बन्धनतर्फ

    काठमाडौं, साउन २७ – पोर्चुगिज फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो लामो समयकी प्रेमिका जर्जिना रोड्रिगेजसँग...

    राज्य व्यवस्था समितिका सभापति खतिवडाले राजीनामा दिने तयारी, कुलिङ अफ पिरियड विवादमा जिम्मेवारी पुष्टि

    काठमाडौं, साउन २७ — कुलिङ अफ पिरियड विवादमा छानबिन गर्न गठन गरिएको विशेष समितिको प्रतिवेदनले...

    भारतले थप २०० मेगावाट बिजुली आयात गर्ने अनुमति दियो

    काठमाडौं, साउन २७ — नेपाल र भारतबीच विद्युत् व्यापारमा नयाँ अध्याय खुलेको छ। भारत सरकारले...

    भक्तपुर गाईजात्रा उत्सवमा झडप, तीन जना पक्राउ

    भक्तपुर, साउन २७  — परम्परा र संस्कृतिको रंगीचंगी पर्व गाईजात्राको रौनक बीच आइतबार राति भक्तपुरको...

    कुलिङ पिरियड त्रुटि छानबिन प्रतिवेदन कार्यान्वयनबारे दलहरूसँग सभामुखको सक्रिय पहल

    काठमाडौं, साउन २७ – संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानमा देखिएको गम्भीर...