जाजरकोट। नेपालले सन् २०१९ भित्र उन्मूलन गर्ने लक्ष्य लिए पनि २०२१ मा आएर यहाँ दादुराका बिरामी फेला परेका छन्। भेरी नगरपालिका-१ रावतगाउँमा गत साउन ८ गते मिल्दोजुल्दो लक्षण भएका बिरामी देखिएपछि जाँच गर्दा दादुराका बिरामी...बाँकी
रविन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका ९ मा रहेको त्रिमुर्ती बचत तथा ऋण सहिकारी संस्थाका अध्यक्ष सहितका सञ्चालकहरुले लाखौ रुपैया घोटला गरको तथ्य फेला परेको छ । संस्थाका अध्यक्ष चन्द्रप्रसाद निरौलाको समुहले बचतकर्ताहरुको रकमबाट संस्थामा...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका ७ स्थित मुख्य बजारमा रहेको लुम्बिनी विकास बैंक लिमिटेडले स्थानीय स्तरका महिलाहरुलाई तिज कार्यक्रमको आयोजना गर्नुका साथै दर समेत खुवाएको थियो । बैंकले आदर्श टोल, बसपार्क लगायतको स्थानीय महिलाहरुलाई...बाँकी
एजेन्सी। साउदी अरबले अफगानिस्तामा तालिबानको अन्तरिम सरकारबारे पहिलोपटक प्रतिक्रिया दिएको छ। साउदी अरबका विदेशमन्त्री प्रिन्स फैलि बिन फरहानले भने, ‘हामी आशा गर्छौं कि तालिबान र सबै पक्ष शान्ति र सुरक्षाका लागि काम गर्नेछन्।’ प्रिन्स फैसलले...बाँकी
काठमाडौं -नेपाली काँग्रेसको क्षेत्रीय अधिवेशनमा गणेश सिंह नेगीले उम्मेद्वारी दिने भएका छन् । पूर्व क्षेत्रिय पार्टी सचिव रहेका नेगीले कञ्चनपुर क्षेत्र नं ३ मा सभापतिको उम्मेद्वारी दिने भएका हुन् । ४४ बर्षीय नेगीको उम्मेद्वारीलाई पार्टीका...बाँकी
नेपाल भ्रमणमा आइपुगेकी एमसीसी कम्प्याक्ट अपरेसनकी उपाध्यक्ष फातिमा सुमारले पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भेटदै राजनैतिक भेटवार्ता सुरु गरेकी छिन् । नायब उपाध्यक्ष जोनाथन बुक्ससंग नेपाल आएकी उनीसंगै ओली निवास बालकोट पुगेकी...बाँकी
नवराज राई/ संखुवा सभा – संखुवासभाको मादी नगरपालिका १ उम्लिङमा भएको एकै परिवारको ६ जनाको सामूहिक हत्याका मृतकहरूको इटहरीस्थित बुढीगंगा जमुना मुक्तिघाटमा दाहसंस्कार गरिएको छ। सोमबार बिहान हत्या गरी फालिएको अवस्थामा फेला परेका तेजबहादुर कार्कीसहित...बाँकी
काठमाडौं – नेपालको चारदिने भ्रमणका लागि अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार नेपाल आई पुगेकी छिन् । आज केहीबेरअघि उनी कतार हुँदै नेपाल आइपुगेकी हुन् । बिहीबार काठमाडौं आइपुगेकी एमसीसी...बाँकी
काठमाडौं – हिजो बुधबार बसेको प्रतिनिधि सभाको पहिलो बैठकको सुरुवातमै नेकपा एमालेले अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले पन्ध्र–पन्ध्र मिनेटका लागि दुईपटक बैठक स्थगित गर्नु पर्यो । एकैदिन तीनपटक बैठक बसे पनि एमाले सांसदहरुले संसदको कामकारवाही...बाँकी
मकाउ – नेपाली जनसम्पर्क समिति मकाउको चौथो अधिवेशन मकाउ स्थित मेट्रोपोल होटलमा सम्पन्न भएको छ। जनसम्पर्क समिति मकाउको सभापतिमा चण्डी योङया निर्विरोध चयन गरिएको छ। नेपाली जनसम्पर्क समिति मकाउका कार्यवाहक सभापति चण्डी योङयाको अध्यक्षतामा आयोजित...बाँकी