News Portal

  • गृहपृष्ठ समाचार, समाज

    हुलाकी सडकमा बाईपास बाटाेसमेत बिग्रदा स्थानीयलाई सास्ती

    २०७७ असार १९, शुक्रबार रबिन्द्र बराल – माेरङकाे रंगेली बिराटनगर सडक खन्ड अन्तर्गत हुलाकी सडक हिलाम्मे हुदा सर्वसाधारणहरुलेे सास्ती बेहोर्न बाध्य भएका छन। केही दिन देखिकाे अबिरल बर्षाका कारण स्थानीयलाई आवतजावतमा समस्या परेकाेे छ। गजुरमुखि...बाँकी

    जिप त्रिशूलीमा खसेको बारे अन्योलमा प्रहरी !

    २०७७ असार १९, शुक्रबार हरिहरसिंह राठौर/धादिङ – त्रिशूलीमा बिहीबार जिप खसेको भनिएको घटनामा थप तथ्य फेला नपर्दा प्रहरी अन्योलमा देखिएको छ। घटनासँग जोडिएका कोही सम्पर्कमा नआएको र जिप खसेको भन्ने बलियो प्रमाण नै नभेटिएको प्रहरीको...बाँकी

    सुर्खेतमा जंगलफडानी व्यापक: बरातालकै अर्को सामुदायिक वनमा पनि अवैद्धरुपमा जंगलफडानी, डिभिजन वनको भुमिकामाथी आशंका !

    २०७७ असार १९, शुक्रबार सुर्खेत – पश्चिम सुर्खेतको बराहताल गाँउपालिका वडा नम्बर १० रहेको सृजना सामुदायिक वनमा व्यापक रुख फडानी भएको छ। डिभिजन वन कार्यालय सुर्खेतको अनुमती विना सामुदायिकको वन हाता भित्र रुखकाटी भएको पाईएको...बाँकी

    कम निद्राले कस्तो जोखिम ?

    २०७७ असार १९, शुक्रबार काठमाडौं – गहिरो एवं पर्याप्त निद्रालाई ओखती समान मानिन्छ। जब हामी यस्तो निद्रा लिन्छौं, शरीर स्वस्थ र तन्दुरुस्त हुन्छ। ताजापन र स्फूर्ति महसुस हुन्छ। जसरी स्वस्थ जीवनका लागि गहिरो निद्रा अपरिहार्य...बाँकी

    काठमाडौं-त्रिशूली सडक विस्तारमा ढिलाइ, गराईयो मन्त्रीको ध्यानाकर्षण

    २०७७ असार १९, शुक्रबार निर्दोष घोरसाइने/काठमाडौं – पसाङल्हामु राजमार्ग (काठमाडौं-त्रिशूली) सडक निर्माणमा भइरहेको ढिलाइप्रति नुवाकोटका जनप्रतिनिधिले चासो देखाएका छन्। नुवाकोटका प्रतिनिधि सभाका सांसद हितबहादुर तामाङ, नारायण खतिवडा, बागमती प्रदेश सांसद बद्री मैनालीलगायत पूर्वसांसद र स्थानीय तहका...बाँकी

    वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति

    २०७७ असार १९, शुक्रबार काठमाडौं – सरकारले वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति (रि-इन्ट्री) दिन थालेको छ। गत फागुन ३० देखि बन्द रहेको वैदेशिक रोजगारको लागि श्रम स्वीकृति दिने प्रक्रिया पुनः सुरु भएको हो। अब...बाँकी

    जनकल्याण सामुदायिक वनको फडानी: दश दिनमा दुई अधिकृत फेरबद, परिणाम शुन्य

    २०७७ असार १८, बिहिबार सुर्खेत – डिभिजन वन कार्यालय सुर्खेतले पश्चिम सुर्खेतको बराहताल गाउँपालिका वडा नम्बर ८ मा रहेको जनकल्याण सामुदायिक वनमा भएको जंगल फडानीमा अनुसन्धानको लागी खटाएका अनुसन्धान अधिकृतलाई १० दिनमै परिवर्तन गरिएको छ।...बाँकी

    प्रधानमन्त्रीको गृह नगर झापा ओलीको पक्षमा प्रदर्शन हुदै

    काठमाण्डौ । प्रधानमन्त्री तथा सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध पार्टी भित्रै घेराबन्दीमा पारिएको र राजीनामा गर्न बाध्य पार्न खोजिएको भन्दै प्रधानमन्त्रीको गृह जिल्ला झापा जिल्लामा प्रम ओलीका समर्थकहरूले उनको पक्षमा आज प्रदर्शन गर्ने भएका...बाँकी

    सन्सारी माई मंन्दिर परिसरभित्र लायन्स क्लब रंगेलीद्वारा बृक्षाराेपण सम्पन्न

    रबिन्द्र बराल, मोरङ । ऐतिहासिक एवम् धार्मिक पर्यटनको रुपमा प्रसिद्ध हुदै गएकाे श्री संन्सारी माई मंन्दिर परिसरमा लायन्स क्लब अफ रंगेलीले बृक्षाराेपणको आयोजना गरेको छ।   लायन्स वर्ष २०२० / २१ सालको सुखद उपलक्ष्यमा  देशै भरि विभिन्न कार्यक्रमको...बाँकी

    अरुण गाउपालिकाको ९३ बर्षिया लाटा सार्कीले पाए नागरिकता

    भोजपुर । भोजपुर जिलेलाको अरुण गाउपालिका वडा नं. २, चम्पे स्थायी बसोबास गर्ने लाटा सार्कीले ९३ बर्षको उमेरमा सांसद सुदन किराती र जिल्ला प्रशासन प्रमुख, जिल्ला समन्वय समितिका सभापति अरुण गाउपालिका वडा नं. २, वडाअध्यक्ष...बाँकी