News Portal

  • नेपाली जन सम्पर्क समिति कुवेतको चौथो अधिवेसनकाे तयारी

    हिमालीसंचार संवाददाता
    २२० पटक

    कुवेत– नेपाली जन सम्पर्क समिति कुवेतले चौथो अधिवेसन मे २४ तारिकमा गर्ने भएको छ। समितिको गत शुक्रवार सम्पन्न बैठकले केन्द्रिय प्रतिनिधिको उपस्थितिमा अधिवेसन गर्ने निर्णय गरेको हो । अधिवेसन समारोह सफल बनाउन तिन सदस्सिय संयोजक समिति गठन छ । संयोजक प्रदिप कार्की सह-संयोजक – मदन पनेरु र सदस्य – जिवन निरौला रहेका छन।

    अधिवेसन हुने स्थान र समय वारे छिटै जानकारी गराईने जनाउदै महामन्त्रि केशर घंलान तामाङले बताए। राष्ट्रियता लोकतन्त्र र समाजवादमा आस्था राख्ने नेपाली काग्रेस निकट कुवेत वासी नेपालीहरुलाई नेपाली जन सम्पर्क समिति कुवेतको संपर्कमा आउन सार्वजनिक आह्वान समेत गरेका छन ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    हर्क साम्पाङ नेतृत्वको श्रम–संस्कृति पार्टीले ‘हर्कवाद’ मुख्य सिद्धान्त घोषणा

    विराटनगर, मंसिर १६ –  श्रम–संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले आफ्नो राजनीतिक दर्शनका रूपमा...

    ओलीले सर्वोच्चको आदेशप्रति असहमति व्यक्त गरे

    काठमाडौं, मंसिर १६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेश प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र...

    श्रीमानको उपचारका लागि सहयोगको अपिल

    रबिन्द्र बराल/मोरङ, मंसिर १६ – मोरङको कटहरी गाउँपालिका–२, आदर्श टोलमा बसेका सुर्यनारायण राजवंशी पछिल्लो दुई वर्षदेखि...

    सिजुवा प्रहरी प्रमुख कैलाश लिम्बु लागुऔषध नियन्त्रणमा सक्रिय

    रबिन्द्र बराल/मोरङ, मंसिर १६ – मोरङको इलाका प्रहरी कार्यालय सिजुवाले नेपालमा प्रतिबन्धित लागुऔषध ओसारपसार गर्ने व्यक्तिहरूलाई...

    सलाङघाटमा झोलुङ्गे पुल गीत सार्वजनिक

    धादिङ, मंसिर १६ – गोधूली सांस्कृतिक परिवारको नयाँ सालैजो म्युजिक भिडियो “सलाङघाटमा झोलुङ्गे पुल” सार्वजनिक...