News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • आज फाल्गुण-३० गते बुधबारको राशीफल हेरेर तपाईको शुभ दिनको शुरुवात गर्नुस्

    आजको राशीफल
    २७५ पटक

    श्री शाके १९४५ विस २०८० फाल्गुन ३० गते बुधबार इश्वी सन् २०२४ मार्च १३ तारीख फाल्गुनशुक्ल पक्ष तृतीया तिथी अश्विनी नक्षत्र ब्रहा योग वणिज करण चन्द्रमा मेष राशिमा आनन्दादी योगमा मृत्यु योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋृतु॥

    – ज्यो.पं सरोज घिमिरे

    मेष राशीः चु, चे, चो, ला, लि, लु, ले, लो, अ – आज तपाईलाई आफ्नो शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज हुने छ। तर, पारीवारिक कलहको सामना गर्नु पर्ला। आज तपाईले सबारी साधनको प्रयोमा विशेष साबधानी अपनाउनु पर्ने समय रहेको छ । सामान्य कार्यका निम्ति अधिक श्रम खर्चनु पर्ने सम्भाबना रहेको छ । नयाँ कार्य थालनिका निम्ति आट र साहशमा कमि आउने योग रहेको छ ।

    बृष राशीः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – तपाईको आज जीवन साथीको अग्रसरतामा कार्य सम्पादन हुने योग रहेको छ। अनावश्यक खर्च तथा लगानिका क्षेत्रमा सजग रहनु होला । नजिकका मित्र तथा दाजु भाईहरुसगँको सम्बन्धमा बैमनश्यता उत्पन्न हुन सक्ने छ ।स्वास्थ्यमा भने सामान्य समस्या देखा पर्ने योग रहेको छ । गैर ब्यक्तिको पूर्ण विश्वास नगर्नु राम्रो हुने छ ।

    मिथुन राशीः का, कि, कु, घ, ङ, छ, के, को, ह – प्रतिस्पर्दीहरु कमजोर हुनाले आर्यआर्जनमा विशेष फाईदा हुने छ । नयाँकार्यको प्रारम्भले मन प्रशन्न सहने छ । तपाईको शारीरिक आलस्यताले अध्ययन अध्यापनको क्षेत्रमा प्रभाब पार्ने समय रहेको छ । शत्रु परास्त्र हुनेछन तथा शुभ चिन्तकको बृद्धि हुने छ । 

    कर्कट राशीः हि, हु, हे, हो, डा, डि, डु, डे, डो – मित्र जनको सहयोगबाट कार्य सम्पादनमा मदत पूग्ने छ । शारीरिक अस्वस्थ्यका तथा आलस्यताको चपेटामा सजग रहनु होला । पारीवारिक सहयोगबाट भने अधुराकार्य सम्पादनमा सहयोग मिल्ने योग रहेको छ । सभासम्मेलन जन्य कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । सामाजिक कार्यमा सहभागिता जनाउने समय रहेको छ ।

    सिंह राशीः मा, मि, मु, मे, मो, टा, टि, टु, टे – मनोरञ्जनात्मक कार्यमा सामान्य खर्चको सम्भाबना रहेको छ। प्रत्येक कार्यमा तपाँईको अग्रसरतको आवश्यक रहने समय रहेको छ । पारिवारीक झोर झमेलाको सम्भाबना रहेको छ । स्मरणीय यात्राको सम्भाबना रहेको छ । यात्राका निम्ति सामान्य खर्च गर्नु पर्ने छ । आज तपाईका प्रस्तिपर्धीहरु कमजोर हुनाले आर्यआर्जनमा विशेष फाईदा रहला ।

    कन्या राशीः टो, प, पि, पु, ष, ण, ठ, पे, पो – आज तपाईले खान पानको क्षेत्रमा सजग रहनु उत्तम रहने छ । तपाईलाई सामान्य चोट पटकको सम्भाबना रहेता पनि मित्रजनहरुको सहयोगद्वारा ब्यत्तित्व बिकासमा सहयोग मिल्ने छ। कुल कुटुम्बहरुको सहयोगमा आम्दानी क्षेत्रमा बृद्धि हुने छ। सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ सजग रहनु होला ।

    तुला राशीः र, रि, रु, रे, रो, ता, ति, तु, ते – भौतिक श्रोत साधनको प्रयोगका निम्ति सामान्य खर्च गर्नु पर्ने छ । प्रेम सम्बन्धमा सुधार आउनेछ साथै जीवन साथीको सहयोमा कार्य सम्पादनमा मद्धत मिल्नेछ । मान्यजनको सहयोगको कमी महशूस हुने छ । नयाँ कार्यको थालनीले तपाईको मनमा हर्ष पैदा गर्ने छ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ ।

    बृश्चिक राशीः तो, ना, नि, नु, ने, नो, या, यि, यु – स्वास्थ्यमा भने सामान्य समस्या देखा पर्नेछ । मनमा उत्पन्न कार्य क्षेत्रको डरले कार्य सम्पादनमा ढिलाईको सामना गनुपर्नेछ । यात्राका निम्ति सामान्य खर्च गर्नु पर्नेछ। गैर ब्यक्तिको पूर्ण विश्वास नगर्नुनै राम्रो रहनेछ । खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला । मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ ।

    धनु राशीः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – प्रिय ब्यक्तिको भेटघाटमा मन प्रशन्न रहनेछ तथा पारिवारीक मनोरञ्जका निम्ति सामान्य खर्च हुनेछ । बौद्धिक ब्यक्तित्व सगँको भेटघाटको अवसर जुट्नेछ । सामान्य सघंष पश्चात मनग्य आम्दानिका श्रोतहरु फेला पर्नेछ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । आज तपाईको कार्य क्षेत्रमा सामान्य ढिलाईको सामना हुन सक्छ ।

    मकर राशीः भो, ज, जि, खि, खु, खे, खो, गा, गि – नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । पारिवारिक मेल मिलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ। ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । सामाजिक कार्यमा सहभागिता जनाउने समय रहेकोछ ।

    कुम्भ राशीः गु, गे, गो, सा, सि, सु, से, सो, द – आज तपाईलाई निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेको छ । नजिकका ब्यक्तिबाट विश्वासघात हुन सक्छ ।

    मिन राशीः दि, दु, थ, झ, ञ, दे, दो, च, चि – आज तपाईलाई सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । बिद्या प्राप्ति योग रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउने छ । गैर ब्यक्तिको पूर्ण विश्वास नगर्नुनै राम्रो रहने छ । मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्ने योग रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    नेपाल एकता पार्टी घोषणा, पृथ्वीपथ र महेन्द्रपथ मूल सिद्धान्त

    काठमाडौं। डा.महेन्द्रजंग शाहको अध्यक्षतामा नेपाल एकता पार्टी घोषणा भएको छ। आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा...

    फर्मासिस्टले अनिवार्य सेतो ‘एप्रोन’ लगाउनुपर्ने

    काठमाडौँ। आगामी पुस ४ गतेदेखि फर्मासिस्टहरूले सेतो एप्रोन लगाएर मात्र औषधि वितरण गर्नुपर्ने अनिवार्य व्यवस्था...

    घुम्ती शिविरबाट ४ सय नेपालीले लिए राहदानी

    क्यानडामा सञ्चालित घुम्ती शिविरबाट क्यानडाका ४ सय नेपालीले लिए राहदानी क्यानडा। क्यानडाको राजधानी ओटावास्थित नेपाली...

    द्वन्द्वपीडित भन्छन्- ‘घर गुजारा चलाउन पनि कठिनाइ भयो’

    नेपालगञ्ज। सशस्त्र द्वन्द्वका क्रममा पीडित भएकाहरूले दैनिक रूपमा घर गुजारा चलाउन र नियमित औषधि सेवनमा...

    मन्त्री पाण्डेसँग सांसद बजगाईंले मागे माफी

    काठमाडौं। नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले पर्यटनमन्त्री बद्री पाण्डेसँग माफी मागेका छन्। सांसद बजगाईँले मन्त्री...