News Portal

मोरङ जिल्लाको रंगेलीमा आगलागी हुदा ८ लाख बराबरको क्षेती

हिमालीसंचार संवाददाता
२६७ पटक

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिका-४ स्थित चोप्राहमा आगलागी हुदा करिब ८ लाख रुपैयाँ बराबरको क्षेती भएको छ ।

मंगलबार दिउँसो १ बजे आगलागी श्याम साहको टिनको छाना भएको बाँसको टाँटीले सेन्ट्री बेरा गरेको १ तले १ कोठाको गोदाम घरमा आगलागी भएको प्रहरीले जनाएको छ । अचानक आगोलागी भएको आगा नेपाल प्रहरी, सशस्त्र प्रहरी, रंगेलीको दमकल र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए । 

आगलागीबाट गोदाम भित्र रहेको गहु, सन्पाट (पटुवा) गरी जम्मा  ८ लाख  बराबरको क्षती भएको ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक अनमोल खड्काले बताए  l

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...