यूएई – अढाइ वर्षयता संयुक्त अरब इमिरेट्स (यूएई) स्थित नेपाली राजदूतावास राजदूतविहीन छ । त्यसयता सरकारले यहाँ राजदूत पठाउन सकेको छैन । तर, आर्थिक मितव्ययिताको नारा दिँदै आएको सरकारले राजदूत बस्ने भवनकाे सम्झाैता नवीकरण गरेर...बाँकी
ज्ञानु गौतम/रुकुम – जेष्ठ नागरिक मानव अधिकार अभियान्ताहरुको अभिनन्दन गरौं भन्ने मुल नाराका साथ चौरजहारी नगरपालिकाको आयोजनामा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ । वडा नं १ देखि ५ र ८ वडाको लागि नगरपालिकाको...बाँकी
फाईल तस्वीर १८ देखि ४५ वर्ष उमेर समूहका तीन जना नेपाली महिलालाई भारतको बागडोग्रा बिमानस्थलबाट प्रहरीले उद्धार गरेको छ । उनीहरु सो बिमानस्थल हुँदै खाडी राष्ट्रमा जान लागेका थिए । समाचार एजेन्सीहरुका अनुसार उनीहरुलाई शनिबार...बाँकी
मोरङ – १४ बर्षकी किशोरी बलात्कार गरेको आरोप लागेका दुईजनालाई गाउँलेले समातेर प्रहरीमा बुझाएका छन्। बलात्कारका अर्का एक आरोपी भने फरार रहेका छन् । घटना असोज १ गतेको हो । बुढीगंगा गाउँपालिका-४ गोकुवामा विश्वकर्मा पूजाको...बाँकी
काठमाडौं – नेपाल प्रहरीले ७ हजार २ सय ५६ रिक्त दरबन्दीमा भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग, भर्ना तथा छनोट महाशाखाले प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, प्रहरी जवान, कार्यालय सहयोगी...बाँकी
इश्वी सन् २०१८ अक्टोबर २ तारिख, नेपाल संवत् ११३८ तिथि– अष्टमी – ज्योतिष लक्ष्मीप्रसाद बराल मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) मौका आए पनि समयमा जागरुक नबन्दा पछि...बाँकी
काठमाडौं – वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने उद्देश्यले सरकारले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको छ । १ असोजमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले घोषणा गरेबमोजिम आज सोमबारदेखि एकीकृत अनलाइन प्रणाली सञ्चालनमा...बाँकी
रबिन्द्र बराल – चेलीबेटी समाज नेपाल रंगेलीले नगरपालिका भित्र छरिएर रहेका मधेसी समुदायका महिलाहरुलाई लक्षित गर्दै जितिया पर्व मनाएका छन । रंगेली नगरपालिकाकाे सभाहलामा साेमबार एक कार्यक्रमकाे अायाेजना गरि उनिहरुले जितिया पर्व मनाएका हुन ।...बाँकी
पर्वत – पर्वतको मोदीगाउँपालिका १ भूक देउरालीमा १२ बर्षिया बालिका बलत्कृत भएकी छन भूक देउराली बस्ने २२ बर्षिय सविन छन्त्यालले असोज १३ गते –शनिबार) राती १२ बजे बलात्कार गरि फरार भएका हुन । घरमा सुतेकी बालिकालाई...बाँकी
काठमाडौं – नेपाल जनस्वास्थ्य संघको अध्यक्षमा नेपाली कांग्रेस निकटका श्रीकृष्ण भट्ट विजयी भएका छन् । संघको शनिबार भएको निर्वाचनको अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा श्रीकृष्ण भट्टले ६ सय ४ मत ल्याए विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी...बाँकी