पाेखरा – उच्च अदालत पोखराले पोखरा महानगरपालिकालाई तत्काल एकीकृत सम्पति कर नउठाउन अन्तरिक आदेश जारी गरेको छ । मुद्दाको अन्तिम किनारा नलागेसम्म तत्काललाई एकीकृत सम्पति कर उठाउन मंगलबार उच्त अदालतले आदेश जारी गरेको हो । एकीकृत...बाँकी
श्रवण देव सप्तरी – छाँक टार्न मुश्किल भएपछि डोली सदाकी श्रीमान् बौवालाल सदा रोजगारी गर्न कतार गए । कतारमा गएको केही दिनमै ३५ वर्षीय सदाको मृत्यु भएको खबर आयो । ऋण लिएर विदेश गएका श्रीमानको...बाँकी
– इश्वी सन् २०१८ अक्टोबर ३ तारिख, नेपाल संवत् ११३८ नवमीतिथि ! – ज्योतिष लक्ष्मीप्रसाद बराल मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) परिस्थितिवश चिताएको काममा केही बाधा हुनेछ। व्यवसायमा...बाँकी
रोयल आचार्य काठमाडौं – सरकारले विचौलियाको जालो तोड्न नसक्दा दशैंको मुखमा तरकारी महंगिएको छ । केही दिनयता धेरै तरकारीको भाउ उकालो लागेको छ । विचौलियाको राज समाप्त पार्ने भन्दै केही दिनअघि कृषिमन्त्री चक्रपाणि खनाल र...बाँकी
कृष्ण प्रसाद अधिकारी/प्रबिन शाही दुल्लु – दैलेख जिल्लाको दुल्लु नगरपालिका को पटाङ्गीनीमा दोस्रो अन्तरपालिकास्तरीय भलीबल प्रतियोगीता सम्पन्न भएको छ । असोज १४ देखी सुरु भई आज सम्पन भएको अन्तरपालिकास्तरीय भलिबल प्रतियोगितामा डुङ्गेश्वर गाउँपालिकाको टिम प्रथम...बाँकी
रबिन्द्र बराल – प्रगतिशील, फेडरेशन अवसर संयुक्त महिला संजाल रंगेलीले मंगलबार बिहानै देखि विभिन्न जितिया तथा नेपाली गितहरुमा नृत्य गरेर मनाेरञ्जन गरेका थिए । रंगेली नगरपालिका भित्र छरिएर रहेका मधेसी समुदायका महिलाहरुलाई लक्षित गर्दे जितिया...बाँकी
स्थानीय तहले प्रमुख/उपप्रमुखका लागि गाडी व्यवस्था गरेका छन् । आफैंले खरिद नगरेका स्थानीय तहले भाडाका गाडीलाई महिनावारी दिएर पनि उपयोग गरेका छन् । वडाध्यक्षहरूका लागि मोटरसाइकल र स्कुटर व्यवस्था गरिएको छ सबैजसो मञ्चमा स्थानीय तहका जनप्रतिनिधि संघ...बाँकी
काठमाडौं–चालू आर्थिक वर्ष २०७५/०७६ को साउन र भदौ महिनामा १ अर्ब ७ करोड ८४ लाख ७५ हजार रुपैयाँ बराबरको जिवित पशु आयात गरिएको छ। भन्सार विभागका अनुसार खसीबोका, च्यांग्रा लगायतका अन्य पशुहरुको यो अवधिमा आयात गरिएको...बाँकी
काठमाडौं – युनिभर्सिटी फर पिस (शान्ति विश्वविद्यालय) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालमा शान्ति तथा प्रजातन्त्र प्राप्तिका लागि पुरयाएको योगदानको कदर गर्दै मानार्थ विद्यावारिधिको उपाधि ‘डक्टर्स अनरिस कजा’ प्रदान गरेको छ । यहाँ आज आयोजित...बाँकी
इन्डोनेसिया – इन्डोनेसियाकाे सुलावेसी टापुमा गत शुक्रबार आएको शक्तिशाली भूकम्पपछि गएको पहिरोमा परी डुबेको एक चर्चबाट दर्जनौँ विद्यार्थीको शव निकालिएको छ । पहिरोबाट प्रभावित यस चर्चमा फसेका विद्यार्थीहरुको खोजीकार्य व्यापक रुपमा जारी राखिएको थियो । सो...बाँकी