जनकराज सापकोटा काठमाडौँ – बुधबार बिहानको कुरा हो । नख्खु कारागारका कर्मचारी र सुरक्षाकर्मीबीच खैलाबैला मच्चियो । कारण थियो, कारागारको डिआरसी ब्लकमा रहेका एक बेलायती कैदी कारागारभित्र थिएनन् । सुरुमा त कारागारका कर्मचारीले उनी शौचालय...बाँकी
काठमाडौं – ३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा प्रतिवादी बनाइएका २ प्रहरी अधिकारीको निलम्बन फुकुवा भएको छ । शाक्य हत्या प्रकरणको सूचना पाएर अनुसन्धान थालेको तत्कालिन महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी...बाँकी
युएई – मानव तस्करीमा नेपाली दूतावाससमेत संलग्न भएको भन्ने समाचार प्रति नेपाली दूतावास आबुधाबीले खण्डन गरेको छ । सञ्चारमाध्यममा प्रकाशित प्रसारित समाचार आपत्तिजनक रहेको भन्दै दूतावासले समाचारको खण्डन गरेको हो । ‘यस दूतावासमा यसको आधिकारिकता र...बाँकी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन कुमार घिमिरेले मालपोत र नापी कार्यालयहरुमा भ्रष्टाचार व्याप्त रहेको रहेको स्वीकार गरेका छन् । भ्रष्टाचारमा सलग्न कर्मचारीलाई कारबाही गर्दा कार्यालय नै खाली हुने अवस्था रहेको उनले बताए ।...बाँकी
रोशनी अग्रवाल काठमाडौ – सन् २०२० को अमेरिकी डाइभर्सिटी भिसा अर्थात डिभि चिट्ठा कार्यक्रमका लागि बुधबारदेखि आवेदन खुलेको छ। नेपाली समय अनुसार बुधबार राती ९:४५ बजेदेखि शुरु भएको आवेदन दर्ता अवधी कार्तिक २० गते राती...बाँकी
इश्वी सन् २०१८ अक्टोबर ४ तारिख, नेपाल संवत् ११३८, दशमीतिथि ! – ज्योतिष लक्ष्मीप्रसाद बराल मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। नजिकका साथीभाइसँग असमझदारी...बाँकी
फ्रान्स – गत जुलाई महिनामा हेलिकप्टर चढेर एउटा जेलबाट नाटकीय ढङ्गमा भागेका एक कुख्यात अपराधीलाई पक्राउ गरिएको फ्रान्सेली प्रहरीले जनाएको छ। फ्रान्समा सर्वाधिक खोजी गरिएका रिदुअन फइदलाई प्यारिसको उत्तरतिरबाट उनका भाइ र अन्य दुई व्यक्तिसहित...बाँकी
ट्राफिक प्रहरीले चाडबाडको समयमा सुरक्षित रुपमा गन्तव्यस्थलसम्म पुग्ने वातावरण बनाउन सातै प्रदेशमा यात्रु सहायता कक्ष स्थापना गर्न लागेको छ । गाडी बिग्रिएर घण्टौ हुन जाम कम गर्न नागढुंगामा ४० टन क्षमताको क्रेन राख्ने भएको छ ।...बाँकी
काठमाडौं – भक्तपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेपलाञ्चोक दराउने पोखरी–२ घर भएका रामकृष्ण श्रेष्ठ रहेका छन् । भक्तपुरको जगतेबाट सल्लाघारी आउँदै गरेको बा. ४ ख ३६५० नम्बरको...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औंँ अधिवेशनमा भाग लिई आज न्यूयोर्कबाट काठमाडौँतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलले कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमण...बाँकी