राजविराज – विवाहपछि एक युवतीले आफ्ना घरपरिवारसँग विवाह दर्ता र नागरिकता बनाईदिन आग्रह गर्दा मरणासन्न हुने गरी कुटपीट भएकी छिन् । ०७४ वैशाखमा राजविराज नगरपालिका–१५ मुसहरनियाकी १९ वर्षीया प्रेमकला ठाकुरलाई आफ्नै पति मनोज, ससुरा भुनेश्वर...बाँकी
इश्वी सन् २०१८ अक्टोबर १ तारिख, नेपाल संवत् ११३८, सप्तमीतिथि ! – ज्योतिष लक्ष्मीप्रसाद बराल, मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा...बाँकी
रोशन खड्का काठमाडौं – नेपाली सेनामा भ्रष्टाचार र आर्थीक अनियमितता बढेको गुनासो आईरहेको बेला नयां प्रधानसेनापति पुर्णचन्द्र थापाले त्यसप्रती कडा रुप अपनाउने घोषणा गरेका छन् । प्रधानसेनापति थापाले कमाण्ड ग्रहणपश्चातको पहिलो सम्बोधनमा सेनाभित्र भ्रष्टाचारलाई हेर्ने...बाँकी
चितवन – विद्यालयमा ढिला आएको भन्दै विद्यार्थी कुट्ने नवलपुर बुलिङ्टारको शिव माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । गत असोज २ गते कक्षा १० मा अध्ययन गर्ने विद्यार्थी खुमान सार्की नेपालीलाई ढिला आएको भन्दै...बाँकी
सुनसरी – भारतबाट छिरेका हतियारधारी समूहले गोली प्रहार गरी हत्या गरेको सुनसरीस्थित भुटाहाका खुर्सिद अन्सारीको परिवारलाई राहत स्वरुप सरकारले १० लाख रुपैयाँ प्रदान गरेको छ । खुर्सिदको ११ औं दिनमा खुर्सिदकै गाउँमा आयोजित श्रद्धाञ्जली सभामा गृहमन्त्री...बाँकी
हरि अधिकारी मोरङ – विराटनगर- १७ का २० बर्षका मोहम्मद सद्दाम हुसेन वैदेशिक रोजगारीका लागि दुबई जाने तयारीमा थिए । उनको भिसा लागिसके पनि खर्च जुटाउन सकेका थिएनन् । त्यही खर्च निकाल्न उनले गाउँकै खलिल...बाँकी
रबिन्द्र बराल मोरङको – कानेपोखरी–रंगेली खडक खण्ड अन्तरगत कानेपोखरी–२, स्थीत कालिस्थान चौकमा बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् । आइतबार दिउँसो १ः३० बजे रंगेलीबाट यात्रु बोकेर कानेपोखरी तर्फ जार्दै गरेको को १...बाँकी
रबिन्द्र बराल/माेरङ – गत असोज ७ गते आईतवार एक ब्यक्तिको शव विराटनगर महानगरपालिका वडा नम्बर १४ र १७ को सिमानामा रहेको पैनीको ह्युम पाईपमा भेटियो । असोज १ गते देखि हराएका ति ब्यक्तिको बारेमा प्रहरीलाई...बाँकी
निर्मला पन्तको हत्या प्रकरणमा संलग्नलाई दुई महिनासम्म पक्राउ गर्न नसकेपछि चौतर्फी आलोचना खेपेका प्रधानमन्त्री केपी ओलीले दोषी पत्ता लगाउन १२ वर्ष पनि लाग्न सक्ने प्रतिक्रिया दिएका छन् । पन्त प्रकरणले सरकारको मात्रै नभई पार्टीकै छवि...बाँकी
इन्डोनेसियाको सुलावेसी टापुमा शुक्रबार आएको शक्तिशाली भूकम्प र त्यसबाट सिर्जित विनाशकारी सुनामीका कारण मृत्यु हुनेहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । स्थानीय अधिकारीहरुले आइतबार दिएको पछिल्लो विवरण अनुसार मृत्यु हुनेको संख्या ८३२ पुगेको छ...बाँकी