रबिन्द्र बराल
मोरङको – कानेपोखरी–रंगेली खडक खण्ड अन्तरगत कानेपोखरी–२, स्थीत कालिस्थान चौकमा बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् ।
आइतबार दिउँसो १ः३० बजे रंगेलीबाट यात्रु बोकेर कानेपोखरी तर्फ जार्दै गरेको को १ ख ३०१६ नम्बरको बस टिफर सँग ओभर टेक गर्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना परी गम्भिर घाइते भएको कानेपोखरी –२,का गोबिन्द बहादुर खत्रीलाई बिराटनगर स्थीत लाईफ गार्ड हस्पिटल बिराटनगर रिफर गरिएको रमाइलो प्रहरी चौकीका असई हरि बहादुर कार्कीले बताए ।
दुर्घटनामा घाइते हुनेहरुमा झापा सताशी धाम नगरपालिका ४ बस्ने सोल्मा टुडु,उर्लाबारी–८,बस्ने कमला भण्डारी,कानेपोखरी–४, बस्ने कात्र्तिकलाल राजवंशी र बैशाकी रावंशी,कानेपोखरी–२, बस्ने खडक सिंह राना,भरतलाल चौधरी,दिपिका चौधरी,बसन्ती राना, र अनिता राजवंशी,झापा तोपगाछी बस्ने बंगाल मुरमु, सुन्दरहरैचा १० बस्ने हरिमाया गिरी र बुद्धीमाया गिरी रहेका छन् । उनिहरुको खुट्टा भाचिएको, हात,छाती,ढाड र टाउँकोमा गहिरो चोट लागेको इलाका प्रहरी कार्यालय पथरी ले जनाएको छ ।
घटना
घाइते हुने सबैजनालाई कानेपोखरी–६, स्थीत रमाइलो डायग्नोष्टिक सेन्टरमा उपचार उपचार पछि केही घर र्फके भने केही उपचार भैरहेको छ । घटना पश्चात चालक र सहचालक भने फरार रहेको प्रहरीले बताएकाे छ । खुल्ला सडकमा बस ओभर टेक गर्ने क्रममा दाहीने पटी गएर बसको अगाडीको भाग सडक धन्ना खेतमा भाषिएकाे थियोे ।
कालिस्थान चौकमा बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते
हिमाली संचार संवाददाता
आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...
सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...
अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...
इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...
आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...
- गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन
- कुवेतमा घरेलु कामदार ओसारपसारमा संलग्न सुशीला थारू पक्राउ
- बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला
- सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न
- आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न
- समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण
- रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न
- सुनचाँदीको भाउ घट्दा बजारमा राहत
- आज २०८२ साल माघ १८ गतेको राशिफल
- आज २०८२ साल माघ १९ गतेको राशिफल