News Portal

गृहपृष्ठ Flash News, समाचार, समाज

उराँव जातीले मनाए नाम्हाई कुरुख पर्व

रबिन्द्र बराल माेरङकाे रंगेली नगरपालिका भित्र छरिएर रहेका उराँव जातीले शनिबार विविध कार्यक्रमकाे अायाेजना गरी नाम्हाई कुरुख कर्माधर्मा पर्व मनाएका हुन । उराँव जातिले असाेज महिनाकाे पुर्णिमा देखि जितिया पर्वसम्म उक्त कार्यक्रम मनाउने गरेका छन...बाँकी

निरेम प्रोडक्सन कुवेतले चेपांङ समुदायको सहयोगका लागि कपडा संकलन गर्ने

कुवेत, ३० सेप्टेम्बर – निरेम प्रोडक्सन कुवेत सामाजिक कार्यमा हातेमाले गर्दै अगाडी बढ्ने दृढ़ अठोटका साथ नयाँ कार्य योजना लिएर आएको निरेम प्रोडक्सन कुवेतका संचारकर्मी एकराज मल्लले हिमाली संचारलाई बताए । मल्ल अगाडि भन्छन –...बाँकी

तपाईंको राशिफल : आज २०७५ साल असोज १४ आइतवार

– ज्यो.प. नारायणप्रसाद दुलाल, मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । वृष...बाँकी

मोरङको रंगेलीमा सात दिने याेग सिविर सम्पन्न

रबिन्द्र बराल – “याेग गराै निराेगी है” भन्ने मुल नाराकाे साथ माेरङकाे रंगेली नगरपालिकामा सात दिने याेग सिविर सुरु भएको थियो। रंगेली नगरपालिका ७ स्थित नवनिर्मित तिरुपति वालाजीकाे मन्दिरमा साताव्यापी याेग शिविर संन्चालन भएको हाे।...बाँकी

नुवाकोट ने.बि संघको अध्यक्ष पदका लागि मिश्र सहमति नजिक

नुवाकोट-  ४० बर्ष लामो ईतिहास बोकेको नेपाली काँग्रेसको भातृ संगठन ने बि संघ केन्द्र देखि स्थानीय तह सम्म चुनाव गर्न गराउन तल्लिन छ।चाहे केन्द्रमा चाहे प्रदेश र स्थानीय तहमा नै किन नहोस ती कलिला बाल...बाँकी

बालकृष्ण खाँणले दिए राष्ट्रिय र स्थानीयस्तरबाट आन्दोलन गर्ने चेतावनी

बुटवल – नेपाली काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले जनतासँग सरोकार राख्ने विषयमा राष्ट्रिय र स्थानीयस्तरबाट आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेपाली काङ्ग्रेस रुपन्देही क्षेत्र नं ३ ले आज भैरहवामा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन...बाँकी

सिरहामा सहकारीको रकम लुटपाटमा संलग्न भारतीयसहित सात पक्राउ

लहान ।हतियार देखाएर सिर्जना सामुदायिक सहकारी संस्थाका कर्मचारीको रकम लुटपाटमा संलग्न भएको आरोपमा एक भारतीय नागरिकसहित सात जनालाई पक्राउ गरी सिरहा प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाले शुक्रबार साँझ पत्रकार सम्मेलन गरी...बाँकी

महाकाली नदिमा अस्थायी पुल बनाउन भारतले माग्यो नेपालसँग अनुमति

किरन धामी दार्चुला – अन्तराष्ट्रिय सिमा नदिको रुपमा रहेको महाकाली नदिमा अस्थायी काठेपुल लगाउन भारतीय पक्षले नेपाली पक्षसंग अनुमति मागेको छ । भारतको पिथौरागढ जिल्ला अन्तर्गत धारचुला तहशिलको उत्तरी क्षेत्रमा पर्ने लखनपुर र नजांग भन्ने...बाँकी

हेटौँडा उपमहानगरपालिकाले साना घर निर्माण गर्नेलाई निःशुल्क नक्सा बनाइदिइने

हेटौँडा – हेटौँडा उपमहानगरपालिकाले साना खालका घर निर्माण गर्ने नागरिकलाई निःशुल्क नक्सा बनाइदिने अभियान शुरु गरिएको छ । अभियानअन्तर्गत अहिलेसम्म ४०० निवेदन परिसकेको उपमहानगरपालिकाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । सो...बाँकी

डा. केसीको चेतावनी : कसैलाई थाहै नदिई अनसन बस्छु

ऋचा अर्याल काठमाडौं – त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले नयाँ शैलीमा अनसन बस्ने चेतावनी दिएका छन् । संसदको वर्षे अधिवेशनले चिकित्सा शिक्षा विधेयक पास नगरेपछि रुष्ट बनेका डा. केसीले शुक्रबार पत्रकार सम्मेलन गरेर शिक्षामन्त्रीको...बाँकी