News Portal

गृहपृष्ठ राजनीति, समाचार

जे गर्दा पनि सरकारको आलोचना  : सञ्चारमन्त्री

सञ्चार तथा सूचनाप्रविधीमन्त्री गोकुल बास्कोटाले जे गर्दा पनि सरकारको आलोचना भइरहेको बताएका छन् । बनेपा महोत्सवको उद्घाटन गर्न काभ्रे आएका उनले मुलुक र जनतालाई सुखी र समृद्ध हुने कुरामा टसको मस नहुने बताए । उनले...बाँकी

आत्मासात काम   नगर्ने कर्मचारीलाई बर्खास्त गर्ने लालबाबुको चेतावनी

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले परिवर्तनलाई आत्मासात नगर्ने कर्मचारीलाई बर्खास्त गर्ने चेतावनी दिएका छन् । मन्त्री पण्डितले आफ्नो क्षमतालाई राष्ट्र र जनताको हितमा उपयोग गर्न पनि कर्मचारीहरुलाई आग्रह गरे । उनले...बाँकी

कुवेतमा मोरंगकी फुलमायाको करेन्ट लागेर मृत्यु

राज मल्ल कुवेत – कुवेतमा एक नेपाली महीलाको निधन भएको छ । बेलवारी -५ मोरंगकि अन्जादी ३९ बर्षिया फूलमाया बिं.क.को मंगलवार बिहान जिलिवमा करेन्ट लागेर निधन भएको जनाइएको छ । घरेलुकामदारको रुपमा करिव ७ महिना...बाँकी

महाअभियोगको चर्चासँगै दीपकराज जोशी पुनः घरविदामा

काठमाडौं – आफू विरुद्ध महाअभियोग लगाउन सत्तारुढ नेकपाका सांसदहरुको हस्ताक्षर संकलन भएका बेला सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशी पुनः घरविदामा बसेका छन् । संसदीय सुनुवाई विशेष समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि जोशी लामो घरविदामा बसेका...बाँकी

तपाईंको राशिफल : आज २०७५ साल आश्विन ११ गते बिहिवार

– ज्यो.प. नारायणप्रसाद दुलाल, मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह रहला । । रमाइलो यात्राको योग रहेको छ...बाँकी

नयाँ नोट, प्रतिव्यक्ति २७ हजारअसोज २१ पाइने 

काठमाडौं -राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकबाट पनि नयाँ नोट साट्न सकिने । यो वर्षको दसैं र तिहारका लागि राष्ट्र बैंकले असोज २१ गतेदेखि नयाँ नोट साटिदिने भएको छ । सर्वसाधारणका लागि...बाँकी

कोरिया सरकारद्वारा नेपाललाई रु ५५ करोड अनुदान

काठमाडौँ : कोरिया सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमको गुणस्तर अभिवृद्धि गर्न नेपाल सरकारलाई रु ५५ करोड अनुदान उपलब्ध गराउने भएको छ । अनुदान सहयोगसम्बन्धी समझदारीपत्रमा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि...बाँकी

गाउँपालिकामै वडा अध्यक्ष कुटिएपछि…

कपिलवस्तु – कपिलवस्तु विजयनगर गाउँपालिकाको परिसरभित्रै वडा अध्यक्षले कुटाई खाएका छन् । गाउँपालिका कार्यालय परिसरमै वडा–४ का वडा अध्यक्ष तिलक कँडेलमाथि हातपात हुनु अपमान भएको गाउँपालिकाले जनाएको छ । आर्थिक लेनदेनको विवादलाई गाउँपालिकाको न्यायिक समितिमा...बाँकी

समाचार संकलनमा रोक लगाएकोप्रति महासंघको ध्यानाकर्षण

काठमाडौँ – नेपाल पत्रकार महासंघले कञ्चनपुरका निर्मला पन्तको बलात्कार र हत्याको छानबिनका लागि गठित उच्चस्तरीय समितिको प्रतिवेदन सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीलाई समाचार सङ्कलनमा रोक लगाएको भन्दै उक्त घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । यही असोज ९ गते...बाँकी

सिलाई पेशाबाटै आत्मनिर्भर दार्चुलाका महिला

किरन धामी, दार्चुला – वर्षौ देखि चुलोचौको, घाँस दाउरामा सिमित दार्चुला जिल्लाको ग्रामीण भेगका महिला लुगा सिउने सीप सिकेर घर बसिबसी मनग्य आम्दानी गरिरहेका छन् । वर्षौ वर्षदेखि घास दाउरा गर्दै जीवन जीउँदै आएका याहाका...बाँकी