News Portal

उराँव जातीले मनाए नाम्हाई कुरुख पर्व

हिमाली संचार संवाददाता
७०० पटक

रबिन्द्र बराल
माेरङकाे रंगेली नगरपालिका भित्र छरिएर रहेका उराँव जातीले शनिबार विविध कार्यक्रमकाे अायाेजना गरी नाम्हाई कुरुख कर्माधर्मा पर्व मनाएका हुन । उराँव जातिले असाेज महिनाकाे पुर्णिमा देखि जितिया पर्वसम्म उक्त कार्यक्रम मनाउने गरेका छन ।

उनिहरुले अाफ्नाे पर्व दिनप्रतिदिन युवा हरुले बिर्सिदै गएकाे र युवा हरुले यस्तो लाेप हुन लागेकाे पर्वलाई थाती राख्नुपर्ने कुरामा जाेड दिएका छन । अाफ्नाे कला संस्कृतिकाे लाेप हन नदिन हुने समेत बताए ।

शनिबार उनिहरुले उराँव जातीकाे गीतमा नृत्य समेत गरेका थिए । उक्त कार्यक्रमकाे प्रमुख अतिथि माेरङ क्षेत्र नम्बर ५ का सभासद शिव कुमार मंन्डल, वडाध्यक्ष घनश्याम पनेरु, जितलाल राजबंशी, स्थानीय श्रवण पासवान, बद्री राजबंशी, लगायतले उक्त पर्वकाे बारेमा बाेलेका थिए ।

उराँव समुदायको सास्कृतिक झाकि नृत्य गरेर अतिथिहरुलाई मनाेरञ्जन समेत गराएका थिए । कार्यक्रम संन्चालन सुरज उरावले गरेका थिए भने जितलाल उरावकाे सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थिए ।

प्रतिकृया दिनुहोस्

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...

अबैध रूपमा खोला उत्खनन, नगरपालिका मौन

मोरङ, वैशाख ६/रविन्द्र बराल – मोरङको रतुवामाई नगरपालिका–५ स्थित रतीलाल टोल नजिक रहेको बक्राहा खोलामा अवैध...

भोलिदेखि गोरखाका सामुदायिक विद्यालय सञ्चालनमा आउने

गोरखा, वैशाख ६ — गोरखा जिल्लाका सामुदायिक विद्यालयहरुमा भोलि सोमबारदेखि पठनपाठन सुरु गरिने भएको छ।...

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...